काठमाडौं। नेपाली सेनाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

त्रिपुरेश्वरस्थित सेनाको मुख्यालयस्थित एमईएस परिसरभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गरे।

नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि सो पसल सञ्चालनमा ल्याएको हो।

सुपथ मूल्य पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र  खेलकुद सामग्रीसमेत राखिएको छ ।

सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना रहेकाे जनाएकाे छ।

" /> काठमाडौं। नेपाली सेनाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

त्रिपुरेश्वरस्थित सेनाको मुख्यालयस्थित एमईएस परिसरभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गरे।

नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि सो पसल सञ्चालनमा ल्याएको हो।

सुपथ मूल्य पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र  खेलकुद सामग्रीसमेत राखिएको छ ।

सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना रहेकाे जनाएकाे छ।

"> सेनाले शुरू गर्‍यो सुपथ मूल्य पसल: Dekhapadhi
सेनाले शुरू गर्‍यो सुपथ मूल्य पसल
काठमाडौं। नेपाली सेनाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

त्रिपुरेश्वरस्थित सेनाको मुख्यालयस्थित एमईएस परिसरभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गरे।

नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि सो पसल सञ्चालनमा ल्याएको हो।

सुपथ मूल्य पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र  खेलकुद सामग्रीसमेत राखिएको छ ।

सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना रहेकाे जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्