काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र सेन्टी भाइरस प्रदर्शनको दोस्रो सातामा छ। ९ फागुनबाट प्रदर्शनमा आएको सेन्टी भाइरस दोस्रो सातामा पनि हाउसफुलका साथ प्रदर्शनमा आइरहेको छ।

देशभरमा सयभन्दा बढी हलबाट एकसाथ रिलिज भएकोे यस चलचित्र अहिले ८५ हलमा प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रले ९ दिनको अवधिमा ४ करोड ८ लाख ग्रस कलेक्सन गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो आम्दानी सार्वजनिक गरिएको हो।

१७ फागुनसम्म उपत्यकाभित्रबाट मात्रै २ करोड १० लाख ३ हजार र उपत्यका बाहिर १ करोड ९० लाख ५ हजार गरि जम्मा ४ करोड ८ लाख ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताए।

पत्रकार सम्मेलनमा कलाकार सीताराम कट्टेल (धुर्मुस)ले अहिलेसम्मको आम्दानीबाट लगानी सुरक्षित भएको बताए।

“यसको कूल लगानी २ करोड ८५ लाख हो” उनले भने, “हामीले ओभरसिज १ करोड १५ लाखमा विक्री गरेका थियौँ भने डिजिटल राइट्स ४५ लाखमा विक्री भएको थियो।”

समिक्षकहरूले लेखेको कुराका आधारमा शुरूआतका २ दिनपछि दर्शकको फ्लो कम भएपनि अहिले बढेको कट्टेलले बताए।

आफूहरूले निकै राम्रो चलचित्र बनाएको भनेर दाबी नगरेको भन्दै निकै प्रेसरमा चलचित्र बनाउँदा केही कमजोरी भएको धुर्मुसले स्वीकार गरे।

चलचित्र प्रदर्शन हुनु पूर्व नै विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाखमा खरीद गरेको थियो। विदेश राइट्सलाई पनि जोड्ने हो भने ‘सेन्टी भाइरस’को अहिलेसम्मको ग्रस कलेक्सन ५ करोड १५ लाख ८ हजार हुन्छ।

चलचित्रको क्रेज हलहरूमा अझै देखिरहेको भएपनि समिक्षकहरूले गलत समीक्षा गरिदिँदा त्यसको असर चलचित्रमा परेको निर्देशक रामबाबु गुरुङको भनाइ छ।

चलचित्रमा सीताराम कट्टेल र कुञ्जना घिमिरेसँगै कलाकारहरू दयाहाङ राई, विल्सन विक्रम राई, सन्दिप क्षेत्री, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको छ।

निर्माण टीमले चलचित्रबाट प्राप्त आम्दानीको ५० प्रतिशत रकम चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गर्ने घोषणा गरेको छ। यस अभियानमा साथ दिन पनि विभिन्न संघ संस्थाहरूले हल बुक गरेरै चलचित्र हेरिरहेका छन्।

चलचित्रबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्।

" /> काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र सेन्टी भाइरस प्रदर्शनको दोस्रो सातामा छ। ९ फागुनबाट प्रदर्शनमा आएको सेन्टी भाइरस दोस्रो सातामा पनि हाउसफुलका साथ प्रदर्शनमा आइरहेको छ।

देशभरमा सयभन्दा बढी हलबाट एकसाथ रिलिज भएकोे यस चलचित्र अहिले ८५ हलमा प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रले ९ दिनको अवधिमा ४ करोड ८ लाख ग्रस कलेक्सन गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो आम्दानी सार्वजनिक गरिएको हो।

१७ फागुनसम्म उपत्यकाभित्रबाट मात्रै २ करोड १० लाख ३ हजार र उपत्यका बाहिर १ करोड ९० लाख ५ हजार गरि जम्मा ४ करोड ८ लाख ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताए।

पत्रकार सम्मेलनमा कलाकार सीताराम कट्टेल (धुर्मुस)ले अहिलेसम्मको आम्दानीबाट लगानी सुरक्षित भएको बताए।

“यसको कूल लगानी २ करोड ८५ लाख हो” उनले भने, “हामीले ओभरसिज १ करोड १५ लाखमा विक्री गरेका थियौँ भने डिजिटल राइट्स ४५ लाखमा विक्री भएको थियो।”

समिक्षकहरूले लेखेको कुराका आधारमा शुरूआतका २ दिनपछि दर्शकको फ्लो कम भएपनि अहिले बढेको कट्टेलले बताए।

आफूहरूले निकै राम्रो चलचित्र बनाएको भनेर दाबी नगरेको भन्दै निकै प्रेसरमा चलचित्र बनाउँदा केही कमजोरी भएको धुर्मुसले स्वीकार गरे।

चलचित्र प्रदर्शन हुनु पूर्व नै विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाखमा खरीद गरेको थियो। विदेश राइट्सलाई पनि जोड्ने हो भने ‘सेन्टी भाइरस’को अहिलेसम्मको ग्रस कलेक्सन ५ करोड १५ लाख ८ हजार हुन्छ।

चलचित्रको क्रेज हलहरूमा अझै देखिरहेको भएपनि समिक्षकहरूले गलत समीक्षा गरिदिँदा त्यसको असर चलचित्रमा परेको निर्देशक रामबाबु गुरुङको भनाइ छ।

चलचित्रमा सीताराम कट्टेल र कुञ्जना घिमिरेसँगै कलाकारहरू दयाहाङ राई, विल्सन विक्रम राई, सन्दिप क्षेत्री, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको छ।

निर्माण टीमले चलचित्रबाट प्राप्त आम्दानीको ५० प्रतिशत रकम चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गर्ने घोषणा गरेको छ। यस अभियानमा साथ दिन पनि विभिन्न संघ संस्थाहरूले हल बुक गरेरै चलचित्र हेरिरहेका छन्।

चलचित्रबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्।

"> सेन्टी भाइरसको दुई साताको आम्दानी कति ? : Dekhapadhi
सेन्टी भाइरसको दुई साताको आम्दानी कति ?
काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र सेन्टी भाइरस प्रदर्शनको दोस्रो सातामा छ। ९ फागुनबाट प्रदर्शनमा आएको सेन्टी भाइरस दोस्रो सातामा पनि हाउसफुलका साथ प्रदर्शनमा आइरहेको छ।

देशभरमा सयभन्दा बढी हलबाट एकसाथ रिलिज भएकोे यस चलचित्र अहिले ८५ हलमा प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रले ९ दिनको अवधिमा ४ करोड ८ लाख ग्रस कलेक्सन गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो आम्दानी सार्वजनिक गरिएको हो।

१७ फागुनसम्म उपत्यकाभित्रबाट मात्रै २ करोड १० लाख ३ हजार र उपत्यका बाहिर १ करोड ९० लाख ५ हजार गरि जम्मा ४ करोड ८ लाख ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताए।

पत्रकार सम्मेलनमा कलाकार सीताराम कट्टेल (धुर्मुस)ले अहिलेसम्मको आम्दानीबाट लगानी सुरक्षित भएको बताए।

“यसको कूल लगानी २ करोड ८५ लाख हो” उनले भने, “हामीले ओभरसिज १ करोड १५ लाखमा विक्री गरेका थियौँ भने डिजिटल राइट्स ४५ लाखमा विक्री भएको थियो।”

समिक्षकहरूले लेखेको कुराका आधारमा शुरूआतका २ दिनपछि दर्शकको फ्लो कम भएपनि अहिले बढेको कट्टेलले बताए।

आफूहरूले निकै राम्रो चलचित्र बनाएको भनेर दाबी नगरेको भन्दै निकै प्रेसरमा चलचित्र बनाउँदा केही कमजोरी भएको धुर्मुसले स्वीकार गरे।

चलचित्र प्रदर्शन हुनु पूर्व नै विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाखमा खरीद गरेको थियो। विदेश राइट्सलाई पनि जोड्ने हो भने ‘सेन्टी भाइरस’को अहिलेसम्मको ग्रस कलेक्सन ५ करोड १५ लाख ८ हजार हुन्छ।

चलचित्रको क्रेज हलहरूमा अझै देखिरहेको भएपनि समिक्षकहरूले गलत समीक्षा गरिदिँदा त्यसको असर चलचित्रमा परेको निर्देशक रामबाबु गुरुङको भनाइ छ।

चलचित्रमा सीताराम कट्टेल र कुञ्जना घिमिरेसँगै कलाकारहरू दयाहाङ राई, विल्सन विक्रम राई, सन्दिप क्षेत्री, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको छ।

निर्माण टीमले चलचित्रबाट प्राप्त आम्दानीको ५० प्रतिशत रकम चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गर्ने घोषणा गरेको छ। यस अभियानमा साथ दिन पनि विभिन्न संघ संस्थाहरूले हल बुक गरेरै चलचित्र हेरिरहेका छन्।

चलचित्रबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्