काठमाडौं। एक जना सरकारी कर्मचारीले सेवाग्राहीसँग मागेको घुस मदिरा कम्पनीको खातामा जम्मा गर्न लागाएको भेटिएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर सुबास बस्नेतले घुस बापतको रकम नवलपरासी पूर्वस्थित श्री डिस्टीलरी प्रालिको नाममा रहेको बैंक खातामा जम्मा गर्न लगाएको भेटिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बताएको छ।

आयोगले आज बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार बस्नेतले पटक-पटक गरी ३७ लाख ५० हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाएका थिए। आयोगले बस्नेतसँग साेही बराबरकाे बिगो मागदाबी गरेको छ।

बस्नेतले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख हुँदा झापा जिल्लाको गौरीगञ्ज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको काम सेवाग्राहीमार्फत् गराई त्यसबापत तथा थप काम दिलाउने भन्दै घुस मागेका थिए।

बस्नेत श्री डिस्टीलरी प्रालिका अध्यक्ष धनेन्द्र कार्कीको आफन्त पर्छन्। बस्नेतसँगको मिलेमतोमा कार्कीले योजनावद्ध रूपमा बस्नेतले घुस लिएको रकम लुकाई छिपाई आफ्नै हस्ताक्षरबाट चल्ने बैंक खातामा सुरक्षित राखी प्रत्यक्ष रूपमा सहयोग गरेको अख्तियारले बताएको छ।

अख्तियारले कार्कीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्कीसँग पनि ३७ लाख ५० हजार रूपैयाँ मागदाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

" /> काठमाडौं। एक जना सरकारी कर्मचारीले सेवाग्राहीसँग मागेको घुस मदिरा कम्पनीको खातामा जम्मा गर्न लागाएको भेटिएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर सुबास बस्नेतले घुस बापतको रकम नवलपरासी पूर्वस्थित श्री डिस्टीलरी प्रालिको नाममा रहेको बैंक खातामा जम्मा गर्न लगाएको भेटिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बताएको छ।

आयोगले आज बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार बस्नेतले पटक-पटक गरी ३७ लाख ५० हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाएका थिए। आयोगले बस्नेतसँग साेही बराबरकाे बिगो मागदाबी गरेको छ।

बस्नेतले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख हुँदा झापा जिल्लाको गौरीगञ्ज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको काम सेवाग्राहीमार्फत् गराई त्यसबापत तथा थप काम दिलाउने भन्दै घुस मागेका थिए।

बस्नेत श्री डिस्टीलरी प्रालिका अध्यक्ष धनेन्द्र कार्कीको आफन्त पर्छन्। बस्नेतसँगको मिलेमतोमा कार्कीले योजनावद्ध रूपमा बस्नेतले घुस लिएको रकम लुकाई छिपाई आफ्नै हस्ताक्षरबाट चल्ने बैंक खातामा सुरक्षित राखी प्रत्यक्ष रूपमा सहयोग गरेको अख्तियारले बताएको छ।

अख्तियारले कार्कीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्कीसँग पनि ३७ लाख ५० हजार रूपैयाँ मागदाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

"> मदिरा कम्पनीको खातामा कर्मचारीको घुस: Dekhapadhi
मदिरा कम्पनीको खातामा कर्मचारीको घुस

प्रतिक्रिया दिनुहोस्