काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक बन्धनमा बाँधिएका छन्। एक साता लामो वैवाहिक कार्यक्रमपछि उनीहरूले १६ फागुनमा सामाजिक परम्पराअनुसार विवाह गरे।
३२ वर्षीया प्रियंका र २७ वर्षीय आयुष्मानले दुई वर्षभन्दा लामो प्रेम सम्बन्धलाई अन्ततः विवाहमा परिणत गरेका हुन्। उनीहरूले बूढानीलकण्ठस्थित पार्क भिलेज रेस्टुरेन्टमा लगनगाँठो कसेका थिए।
त्यसअघि १५ फागुनमा उनीहरूले काठमाडौं जिल्ला अदालत पुगेर कानूनी विवाह गरेका थिए।
विवाह गर्नुअघि दुवैजनाले मेहेन्दी तथा संगीत कार्यक्रमको आयोजना गरेका थिए। त्यसअघि आयुष्मानले पोखरामा र प्रियंकाले थाइल्याण्डमा ब्याचलर पार्टी गरेका थिए।
प्रियंकाले सार्वजनिक गरेको विवाहका तस्वीरमा आयुष्मानको पहिरनमा दक्षिण भारतीय संस्कृति झल्किएको छ। पञ्जाबी ड्रेस सेरवानी लगाएका आयुष्मानले टाउकोमा पगडी भिरेका थिए भने प्रियंकाले लेहेंगा लगाएकी थिइन्।
वैवाहिक कार्यक्रममा आयुष्मान र प्रियंकाको घर परिवार, केही साथीभाइ, सीमित चलचित्रकर्मीको उपस्थिति थियो। विवाहपछिको पार्टीमा भने धेरैलाई आमन्त्रण गरिएको थियो।

तस्वीरमा यस्तो देखियो प्रियंका-आयुष्मानको विवाह: Dekhapadhi
तस्वीरमा यस्तो देखियो प्रियंका-आयुष्मानको विवाह