काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता प्रहार गर्ने व्यक्तिमाथि उनका सचिवालय सदस्यले प्रहरी नियन्त्रणमै लात्तीले हिर्काएका छन्।

राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा दाहाललाई लक्षित गरी जुम्लाको सिँजा गाउँपालिका–२ का २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए। यद्यपी, उनले प्रहार गरेको जुत्ता दाहाललाई लागेको थिएन।

जुत्ता प्रहारलगत्तै प्रहरी नियन्त्रणमा रहेका रतनमाथि दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले लात्तीले हिर्काएका हुन्।

प्रहरीले रोक्न खोज्दा पनि सापकोटाले पटक–पटक रतनलाई लात्तीले हिर्काए।

पढ्नुहोस्

नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता प्रहार गर्ने व्यक्तिमाथि उनका सचिवालय सदस्यले प्रहरी नियन्त्रणमै लात्तीले हिर्काएका छन्।

राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा दाहाललाई लक्षित गरी जुम्लाको सिँजा गाउँपालिका–२ का २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए। यद्यपी, उनले प्रहार गरेको जुत्ता दाहाललाई लागेको थिएन।

जुत्ता प्रहारलगत्तै प्रहरी नियन्त्रणमा रहेका रतनमाथि दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले लात्तीले हिर्काएका हुन्।

प्रहरीले रोक्न खोज्दा पनि सापकोटाले पटक–पटक रतनलाई लात्तीले हिर्काए।

पढ्नुहोस्

नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

"> जुत्ता प्रहार गर्ने रतनमाथि प्रहरी नियन्त्रणमै दाहालका प्रेस सल्लाहकारको लात्ती (भिडिओसहित): Dekhapadhi
जुत्ता प्रहार गर्ने रतनमाथि प्रहरी नियन्त्रणमै दाहालका प्रेस सल्लाहकारको लात्ती (भिडिओसहित)
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता प्रहार गर्ने व्यक्तिमाथि उनका सचिवालय सदस्यले प्रहरी नियन्त्रणमै लात्तीले हिर्काएका छन्।

राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा दाहाललाई लक्षित गरी जुम्लाको सिँजा गाउँपालिका–२ का २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए। यद्यपी, उनले प्रहार गरेको जुत्ता दाहाललाई लागेको थिएन।

जुत्ता प्रहारलगत्तै प्रहरी नियन्त्रणमा रहेका रतनमाथि दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले लात्तीले हिर्काएका हुन्।

प्रहरीले रोक्न खोज्दा पनि सापकोटाले पटक–पटक रतनलाई लात्तीले हिर्काए।

पढ्नुहोस्

नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

प्रतिक्रिया दिनुहोस्