काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियम उल्लंघन गरेको भन्दै आज दुई विदेशी खेलाडीलाई कारबाही गरेको छ।

एन्फाले खेलाडी दर्ता नियम २०७६ को नियम उल्लंघन गरेको भन्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबबाट काजिम बुसारी र ब्रिगेड ब्वाइजबाट खेलेका ताजुदीन बुसारीलाई कारबाही गरेको हो।

एन्फाले दुवै खेलाडीलाई जनही २५ हजार रूपैयाँ जरिवाना गरेको छ। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा क्लबसँग अनुबन्ध खेलाडीको सम्झाैता २०७७ जेठसम्म कायम रहने एन्फाले जनाएको छ।

एन्फाका अनुसार क्लबले नेपाली खेलाडीलाई बढीमा दुई क्लब र विदेशी खेलाडीको हकमा एक क्लबमा लोनमा पठाउन पाउने जनाएको छ।

तर, दुवै खेलाडीले गत साता च्यासल युथबाट र सताक्षी थान स्पोर्टस् क्लबबाट राइनो गोल्डकप र सताक्षी कप खेलेका थिए।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियम उल्लंघन गरेको भन्दै आज दुई विदेशी खेलाडीलाई कारबाही गरेको छ।

एन्फाले खेलाडी दर्ता नियम २०७६ को नियम उल्लंघन गरेको भन्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबबाट काजिम बुसारी र ब्रिगेड ब्वाइजबाट खेलेका ताजुदीन बुसारीलाई कारबाही गरेको हो।

एन्फाले दुवै खेलाडीलाई जनही २५ हजार रूपैयाँ जरिवाना गरेको छ। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा क्लबसँग अनुबन्ध खेलाडीको सम्झाैता २०७७ जेठसम्म कायम रहने एन्फाले जनाएको छ।

एन्फाका अनुसार क्लबले नेपाली खेलाडीलाई बढीमा दुई क्लब र विदेशी खेलाडीको हकमा एक क्लबमा लोनमा पठाउन पाउने जनाएको छ।

तर, दुवै खेलाडीले गत साता च्यासल युथबाट र सताक्षी थान स्पोर्टस् क्लबबाट राइनो गोल्डकप र सताक्षी कप खेलेका थिए।

"> एन्फाले गर्‍याे दुई विदेशी खेलाडीलाई कारबाही: Dekhapadhi
एन्फाले गर्‍याे दुई विदेशी खेलाडीलाई कारबाही
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियम उल्लंघन गरेको भन्दै आज दुई विदेशी खेलाडीलाई कारबाही गरेको छ।

एन्फाले खेलाडी दर्ता नियम २०७६ को नियम उल्लंघन गरेको भन्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबबाट काजिम बुसारी र ब्रिगेड ब्वाइजबाट खेलेका ताजुदीन बुसारीलाई कारबाही गरेको हो।

एन्फाले दुवै खेलाडीलाई जनही २५ हजार रूपैयाँ जरिवाना गरेको छ। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा क्लबसँग अनुबन्ध खेलाडीको सम्झाैता २०७७ जेठसम्म कायम रहने एन्फाले जनाएको छ।

एन्फाका अनुसार क्लबले नेपाली खेलाडीलाई बढीमा दुई क्लब र विदेशी खेलाडीको हकमा एक क्लबमा लोनमा पठाउन पाउने जनाएको छ।

तर, दुवै खेलाडीले गत साता च्यासल युथबाट र सताक्षी थान स्पोर्टस् क्लबबाट राइनो गोल्डकप र सताक्षी कप खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्