कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन दुई दिन आमहड्तालको घोषणा गरेको हो।

आफ्ना माग पूरा गराउन दोस्रो चरणको कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २०-२१ फागुनमा आमहड्तालको कार्यक्रम घोषणा गरेको मोर्चाका कैलाली संयोजक माधव थारुले जानकारी दिए।

उनले आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्थालगायत यातायातका साधन पूर्णरूपमा बन्द रहने बताए। आमहड्ताल अवज्ञा गरी सवारीसाधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले जनाएको छ।

आमहड्तालको समयमा अतिआवश्यक सवारीसाधनहरू दमकल, एम्बुलेन्स, शववाहन, सुरक्षा निकाय, दूध बोक्ने साधन, औषधिजन्य सवारी, रेडक्रस, मानवअधिकारकर्मी, पर्यटक, पत्रकार, कूटनीतिक नियोगका सवारीसाधनहरू भने निर्वाधरूपमा सञ्चालन हुन पाउने बताइएको छ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने लगायत माग राख्दै मोर्चा १ फागुनदेखि आन्दोलनरत छ।

" /> कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन दुई दिन आमहड्तालको घोषणा गरेको हो।

आफ्ना माग पूरा गराउन दोस्रो चरणको कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २०-२१ फागुनमा आमहड्तालको कार्यक्रम घोषणा गरेको मोर्चाका कैलाली संयोजक माधव थारुले जानकारी दिए।

उनले आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्थालगायत यातायातका साधन पूर्णरूपमा बन्द रहने बताए। आमहड्ताल अवज्ञा गरी सवारीसाधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले जनाएको छ।

आमहड्तालको समयमा अतिआवश्यक सवारीसाधनहरू दमकल, एम्बुलेन्स, शववाहन, सुरक्षा निकाय, दूध बोक्ने साधन, औषधिजन्य सवारी, रेडक्रस, मानवअधिकारकर्मी, पर्यटक, पत्रकार, कूटनीतिक नियोगका सवारीसाधनहरू भने निर्वाधरूपमा सञ्चालन हुन पाउने बताइएको छ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने लगायत माग राख्दै मोर्चा १ फागुनदेखि आन्दोलनरत छ।

"> थरूहट मोर्चाले गर्‍याे आमहड्ताल घोषणा: Dekhapadhi
थरूहट मोर्चाले गर्‍याे आमहड्ताल घोषणा
कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन दुई दिन आमहड्तालको घोषणा गरेको हो।

आफ्ना माग पूरा गराउन दोस्रो चरणको कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २०-२१ फागुनमा आमहड्तालको कार्यक्रम घोषणा गरेको मोर्चाका कैलाली संयोजक माधव थारुले जानकारी दिए।

उनले आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्थालगायत यातायातका साधन पूर्णरूपमा बन्द रहने बताए। आमहड्ताल अवज्ञा गरी सवारीसाधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले जनाएको छ।

आमहड्तालको समयमा अतिआवश्यक सवारीसाधनहरू दमकल, एम्बुलेन्स, शववाहन, सुरक्षा निकाय, दूध बोक्ने साधन, औषधिजन्य सवारी, रेडक्रस, मानवअधिकारकर्मी, पर्यटक, पत्रकार, कूटनीतिक नियोगका सवारीसाधनहरू भने निर्वाधरूपमा सञ्चालन हुन पाउने बताइएको छ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने लगायत माग राख्दै मोर्चा १ फागुनदेखि आन्दोलनरत छ।

प्रतिक्रिया दिनुहोस्