कैलाली। धनगढीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित निर्माणाधिन सडकको मिलनचोकमा १७ फागुन राति बेलौरीबाट छुटेको ना ५ ख २९२७ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका नविन बोगटीको मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राति पौने १० बजेको समयमा पैदल हिँडिरहका बोगटीलाई ट्रकले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो।
घाइते बोगटीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याइएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश केसीले बताए।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
" /> कैलाली। धनगढीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित निर्माणाधिन सडकको मिलनचोकमा १७ फागुन राति बेलौरीबाट छुटेको ना ५ ख २९२७ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका नविन बोगटीको मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राति पौने १० बजेको समयमा पैदल हिँडिरहका बोगटीलाई ट्रकले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो।
घाइते बोगटीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याइएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश केसीले बताए।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
"> ट्रकको ठक्करबाट युवकको मृत्यु: Dekhapadhi
ट्रकको ठक्करबाट युवकको मृत्यु
कैलाली। धनगढीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित निर्माणाधिन सडकको मिलनचोकमा १७ फागुन राति बेलौरीबाट छुटेको ना ५ ख २९२७ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका नविन बोगटीको मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राति पौने १० बजेको समयमा पैदल हिँडिरहका बोगटीलाई ट्रकले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्