काठमाडौं। करीब ४०० वर्षदेखि अपांगतायुक्त व्यक्तिका लागि भरपर्दाे साथी बनिआएको छ- ह्वीलचेयर। सन् १५९५ मा स्पेनका फिलिप द्वितीयले यसको प्रयोग गर्दा यो नाम जुरिसकेको थिएन।
सन् १९०० मा मात्रै आजको नाम पाएको यो गुड्ने कुर्सी विभिन्न कारणले आफ्नै गोडाले हिंड्न असमर्थ भएका व्यक्तिका लागि सहारा बनेको छ। मानिसले कुनै अंग प्रयोग गर्न नसक्दैमा उसका सारा प्रतिभा र क्षमता कमजोर हुँदैनन् भन्ने पुष्टि गरिदिएको यो कुर्सीले।
गुड्ने कुर्सीको यो विशेषताकै कारण १ मार्च २००८ देखि ‘अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस’ मनाउन थालियो। तीनवटा उद्देश्यका साथ यो दिवस थालिएको थियो।
पहिलो, ह्वीलचेयर प्रयोगकर्ताहरूमा यो कुर्सीले उनीहरूको जीवनमा पारेको सकारात्मक प्रभावको सम्मान गर्न। दोस्रो, ह्वीलचेयर प्रयोगकर्तालाई यो कुर्सी, साथ र सहयोग प्रदान गर्नेहरूप्रति सम्मान जनाउन। तेस्रो, संसारभरि लाखौं मानिसहरूलाई ह्वीलचेयर आवश्यक छ तर, उनीहरूले यसको उपयोग गर्न पाइरहेका छैनन् भन्ने बोध गराउन।
सन् २०१२ देखि ‘स्पाइनल इन्जरी रिह्यालिटेसन सेन्टर’को आयोजनामा नेपालमा मनाउन थालिएको यो दिवस आज काठमाडौंमा सम्पन्न गरियो। काठमाडौंस्थित भृकुटीमण्डपमा विशेष कार्यक्रमका साथ शुरू भएको ह्वीलचेयरसहितको र्‍याली शहीद गेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा आई समापन भएको थियो। र्‍यालीमा फुटपाथ र सार्वजनिक यातायात अपाङ्गमैत्री बनाउन माग गरिएको थियो। कार्यक्रमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सम्बोधन गरेका थिए।
" /> काठमाडौं। करीब ४०० वर्षदेखि अपांगतायुक्त व्यक्तिका लागि भरपर्दाे साथी बनिआएको छ- ह्वीलचेयर। सन् १५९५ मा स्पेनका फिलिप द्वितीयले यसको प्रयोग गर्दा यो नाम जुरिसकेको थिएन।
सन् १९०० मा मात्रै आजको नाम पाएको यो गुड्ने कुर्सी विभिन्न कारणले आफ्नै गोडाले हिंड्न असमर्थ भएका व्यक्तिका लागि सहारा बनेको छ। मानिसले कुनै अंग प्रयोग गर्न नसक्दैमा उसका सारा प्रतिभा र क्षमता कमजोर हुँदैनन् भन्ने पुष्टि गरिदिएको यो कुर्सीले।
गुड्ने कुर्सीको यो विशेषताकै कारण १ मार्च २००८ देखि ‘अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस’ मनाउन थालियो। तीनवटा उद्देश्यका साथ यो दिवस थालिएको थियो।
पहिलो, ह्वीलचेयर प्रयोगकर्ताहरूमा यो कुर्सीले उनीहरूको जीवनमा पारेको सकारात्मक प्रभावको सम्मान गर्न। दोस्रो, ह्वीलचेयर प्रयोगकर्तालाई यो कुर्सी, साथ र सहयोग प्रदान गर्नेहरूप्रति सम्मान जनाउन। तेस्रो, संसारभरि लाखौं मानिसहरूलाई ह्वीलचेयर आवश्यक छ तर, उनीहरूले यसको उपयोग गर्न पाइरहेका छैनन् भन्ने बोध गराउन।
सन् २०१२ देखि ‘स्पाइनल इन्जरी रिह्यालिटेसन सेन्टर’को आयोजनामा नेपालमा मनाउन थालिएको यो दिवस आज काठमाडौंमा सम्पन्न गरियो। काठमाडौंस्थित भृकुटीमण्डपमा विशेष कार्यक्रमका साथ शुरू भएको ह्वीलचेयरसहितको र्‍याली शहीद गेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा आई समापन भएको थियो। र्‍यालीमा फुटपाथ र सार्वजनिक यातायात अपाङ्गमैत्री बनाउन माग गरिएको थियो। कार्यक्रमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सम्बोधन गरेका थिए।
"> काठमाडौंका सडकमा ह्‍वीलचेयरको यात्रा (तस्वीरहरू): Dekhapadhi
काठमाडौंका सडकमा ह्‍वीलचेयरको यात्रा (तस्वीरहरू)
काठमाडौं। करीब ४०० वर्षदेखि अपांगतायुक्त व्यक्तिका लागि भरपर्दाे साथी बनिआएको छ- ह्वीलचेयर। सन् १५९५ मा स्पेनका फिलिप द्वितीयले यसको प्रयोग गर्दा यो नाम जुरिसकेको थिएन।
सन् १९०० मा मात्रै आजको नाम पाएको यो गुड्ने कुर्सी विभिन्न कारणले आफ्नै गोडाले हिंड्न असमर्थ भएका व्यक्तिका लागि सहारा बनेको छ। मानिसले कुनै अंग प्रयोग गर्न नसक्दैमा उसका सारा प्रतिभा र क्षमता कमजोर हुँदैनन् भन्ने पुष्टि गरिदिएको यो कुर्सीले।
गुड्ने कुर्सीको यो विशेषताकै कारण १ मार्च २००८ देखि ‘अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस’ मनाउन थालियो। तीनवटा उद्देश्यका साथ यो दिवस थालिएको थियो।
पहिलो, ह्वीलचेयर प्रयोगकर्ताहरूमा यो कुर्सीले उनीहरूको जीवनमा पारेको सकारात्मक प्रभावको सम्मान गर्न। दोस्रो, ह्वीलचेयर प्रयोगकर्तालाई यो कुर्सी, साथ र सहयोग प्रदान गर्नेहरूप्रति सम्मान जनाउन। तेस्रो, संसारभरि लाखौं मानिसहरूलाई ह्वीलचेयर आवश्यक छ तर, उनीहरूले यसको उपयोग गर्न पाइरहेका छैनन् भन्ने बोध गराउन।
प्रतिक्रिया दिनुहोस्