काठमाडाै‌ं। नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणि रेग्मी चुमरेलाई इञ्‍जा स्रष्टा सम्मानबाट सम्मानित गरिएको छ। यस्तै इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारबाट अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्तरूपमा प्रदान गरिएको छ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा रेग्मीलाई एकहजार अमेरिकी डलर राशि र पत्रकारद्वय ढुंगाना र सिंहलाई जनही ५०० अमेरिकी डलर पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरू नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट, राष्ट्रिय सूचना अयोगका पूर्वआयुक्त किरण पोखरेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्ले र नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियाे।
कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २४४ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरियाे।
इञ्जा एशियाका अध्यक्ष टंक पन्तका अनुसार यो रकम इञ्जा, डिसी नेपाल डटकम र इनेप्लिज डटकमको संयुक्त आह्वानमा संकलन गरिएको हाे।
कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।
उनले सार्वजनिक पद धारण गरेका व्यक्ति मात्रै नभई मिडियाको पनि पब्लिक अडिट हुनुपर्ने र त्यसमा उत्रन सक्नुपर्ने धारणा राखे। सञ्चार जगतलाई आलोचनात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरे।
" /> काठमाडाै‌ं। नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणि रेग्मी चुमरेलाई इञ्‍जा स्रष्टा सम्मानबाट सम्मानित गरिएको छ। यस्तै इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारबाट अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्तरूपमा प्रदान गरिएको छ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा रेग्मीलाई एकहजार अमेरिकी डलर राशि र पत्रकारद्वय ढुंगाना र सिंहलाई जनही ५०० अमेरिकी डलर पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरू नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट, राष्ट्रिय सूचना अयोगका पूर्वआयुक्त किरण पोखरेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्ले र नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियाे।
कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २४४ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरियाे।
इञ्जा एशियाका अध्यक्ष टंक पन्तका अनुसार यो रकम इञ्जा, डिसी नेपाल डटकम र इनेप्लिज डटकमको संयुक्त आह्वानमा संकलन गरिएको हाे।
कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।
उनले सार्वजनिक पद धारण गरेका व्यक्ति मात्रै नभई मिडियाको पनि पब्लिक अडिट हुनुपर्ने र त्यसमा उत्रन सक्नुपर्ने धारणा राखे। सञ्चार जगतलाई आलोचनात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरे।
"> इञ्‍जा स्रष्टा सम्मानबाट रेग्मी सम्मानित, सामुदायिक पत्रकारिता पुरस्कार ढुंगाना र सिंहलाई: Dekhapadhi
इञ्‍जा स्रष्टा सम्मानबाट रेग्मी सम्मानित, सामुदायिक पत्रकारिता पुरस्कार ढुंगाना र सिंहलाई
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा रेग्मीलाई एकहजार अमेरिकी डलर राशि र पत्रकारद्वय ढुंगाना र सिंहलाई जनही ५०० अमेरिकी डलर पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरू नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट, राष्ट्रिय सूचना अयोगका पूर्वआयुक्त किरण पोखरेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्ले र नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियाे।
कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २४४ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरियाे।
इञ्जा एशियाका अध्यक्ष टंक पन्तका अनुसार यो रकम इञ्जा, डिसी नेपाल डटकम र इनेप्लिज डटकमको संयुक्त आह्वानमा संकलन गरिएको हाे।
कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।
उनले सार्वजनिक पद धारण गरेका व्यक्ति मात्रै नभई मिडियाको पनि पब्लिक अडिट हुनुपर्ने र त्यसमा उत्रन सक्नुपर्ने धारणा राखे। सञ्चार जगतलाई आलोचनात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्