काठमाडौं। मर्यादित महीनावारी अभियन्ता राधा पौडेलले अन्तर्राष्ट्रियस्तरको एआईएमः एम्लुनाई अचिभ्मेन्ट अवार्ड (ट्रिपल ए) अवार्ड पाएकी छन्।
फिलिपिन्सको एशियन इन्ष्टिच्युट अफ म्यानेज्मेन्ट (एआईएम) ले पौडललाई उक्त अवार्ड प्रदान गरेको हो। त्यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरूमध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेकालाई पूर्वविद्यार्थीहरूलाई यो अवार्ड प्रदान गर्ने गरेको छ।
पौडेलले सोही कलेजबाट १० वर्षअघि स्‍नातकोत्तरको अध्ययन पूरा गरेकी थिइन्। उक्त अवार्ड पाउने पहिलो नेपाली भएको पौडेलको दाबी छ।
नेपालमा आफूले हिंसापीडित महिला र मर्यादित महीनावारीका विषयमा अन्तर्राष्ट्रियरूपमा अभियान चलाएको भन्दै उक्त अवार्डले सम्मान गरेको उनको भनाइ छ।
१९६८ मा स्थापना भएको एआईएमले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ। यस कलेजबाट अहिलेसम्म ४५ हजार बढी विद्यार्थीले अध्ययन पूरा गरेका छन्।
“अहिलेसम्म ठूल्ठूला मल्टिनेशनल कम्पनीमा काम गर्ने पूर्वविद्यार्थीहरूले उक्त अवार्ड पाउँदै आएका थिए”, उनले भनिन्, “पहिलोपटक सामाजिक क्षेत्रमा काम गर्नेलाई अवार्ड प्रदान गरिएको छ।”
" /> काठमाडौं। मर्यादित महीनावारी अभियन्ता राधा पौडेलले अन्तर्राष्ट्रियस्तरको एआईएमः एम्लुनाई अचिभ्मेन्ट अवार्ड (ट्रिपल ए) अवार्ड पाएकी छन्।
फिलिपिन्सको एशियन इन्ष्टिच्युट अफ म्यानेज्मेन्ट (एआईएम) ले पौडललाई उक्त अवार्ड प्रदान गरेको हो। त्यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरूमध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेकालाई पूर्वविद्यार्थीहरूलाई यो अवार्ड प्रदान गर्ने गरेको छ।
पौडेलले सोही कलेजबाट १० वर्षअघि स्‍नातकोत्तरको अध्ययन पूरा गरेकी थिइन्। उक्त अवार्ड पाउने पहिलो नेपाली भएको पौडेलको दाबी छ।
नेपालमा आफूले हिंसापीडित महिला र मर्यादित महीनावारीका विषयमा अन्तर्राष्ट्रियरूपमा अभियान चलाएको भन्दै उक्त अवार्डले सम्मान गरेको उनको भनाइ छ।
१९६८ मा स्थापना भएको एआईएमले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ। यस कलेजबाट अहिलेसम्म ४५ हजार बढी विद्यार्थीले अध्ययन पूरा गरेका छन्।
“अहिलेसम्म ठूल्ठूला मल्टिनेशनल कम्पनीमा काम गर्ने पूर्वविद्यार्थीहरूले उक्त अवार्ड पाउँदै आएका थिए”, उनले भनिन्, “पहिलोपटक सामाजिक क्षेत्रमा काम गर्नेलाई अवार्ड प्रदान गरिएको छ।”
"> मर्यादित महीनावारी अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड: Dekhapadhi
मर्यादित महीनावारी अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं। मर्यादित महीनावारी अभियन्ता राधा पौडेलले अन्तर्राष्ट्रियस्तरको एआईएमः एम्लुनाई अचिभ्मेन्ट अवार्ड (ट्रिपल ए) अवार्ड पाएकी छन्।
फिलिपिन्सको एशियन इन्ष्टिच्युट अफ म्यानेज्मेन्ट (एआईएम) ले पौडललाई उक्त अवार्ड प्रदान गरेको हो। त्यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरूमध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेकालाई पूर्वविद्यार्थीहरूलाई यो अवार्ड प्रदान गर्ने गरेको छ।
नेपालमा आफूले हिंसापीडित महिला र मर्यादित महीनावारीका विषयमा अन्तर्राष्ट्रियरूपमा अभियान चलाएको भन्दै उक्त अवार्डले सम्मान गरेको उनको भनाइ छ।
१९६८ मा स्थापना भएको एआईएमले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ। यस कलेजबाट अहिलेसम्म ४५ हजार बढी विद्यार्थीले अध्ययन पूरा गरेका छन्।
“अहिलेसम्म ठूल्ठूला मल्टिनेशनल कम्पनीमा काम गर्ने पूर्वविद्यार्थीहरूले उक्त अवार्ड पाउँदै आएका थिए”, उनले भनिन्, “पहिलोपटक सामाजिक क्षेत्रमा काम गर्नेलाई अवार्ड प्रदान गरिएको छ।”
प्रतिक्रिया दिनुहोस्