काठमाडौं। महानगरीय प्रहरी परिसर ललितपुरले भैंसेपाटीमा काखमा बच्चा बोकेकी महिलामाथी लाठी चार्ज गर्ने प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज प्रहरी निरीक्षक देवीप्रसाद पौडेललाई परिसर झिकाएको छ।
प्रभागको इन्चार्जबाट उनलाई आवश्यक अनुसन्धानका लागि भन्दै परिसरमा झिकाइएको हो।
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी दुर्गा सिंहले पौडेललाई परिसर झिकाइएको र त्यहाँ प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको देखापढीलाई जानकारी दिईन्।
१४ फागुनमा भैंसेपाटीस्थित नेपाली सेनाका अवकाश प्राप्त जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि पौडेलले लौरेले कुटपिट गरेका थिए।
महिलामाथी लाठी बर्साएको घटनाको अनुसन्धान गर्न परिसरले एसपी सिंहकै नेतृत्वमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ।
महिलालाई लाठी हान्‍ने इन्सपेक्टर पौडेललाई कारवाही गर्ने तयारी भएको प्रहरी स्रोतले जनाएको छ।
पढ्नुहोस्:
बच्चा बोकेकी महिलामाथि इन्स्पेक्टरकाे लाठीचार्जः एसपीको नेतृत्वमा छानबिन समिति गठन
" /> काठमाडौं। महानगरीय प्रहरी परिसर ललितपुरले भैंसेपाटीमा काखमा बच्चा बोकेकी महिलामाथी लाठी चार्ज गर्ने प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज प्रहरी निरीक्षक देवीप्रसाद पौडेललाई परिसर झिकाएको छ।
प्रभागको इन्चार्जबाट उनलाई आवश्यक अनुसन्धानका लागि भन्दै परिसरमा झिकाइएको हो।
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी दुर्गा सिंहले पौडेललाई परिसर झिकाइएको र त्यहाँ प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको देखापढीलाई जानकारी दिईन्।
१४ फागुनमा भैंसेपाटीस्थित नेपाली सेनाका अवकाश प्राप्त जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि पौडेलले लौरेले कुटपिट गरेका थिए।
महिलामाथी लाठी बर्साएको घटनाको अनुसन्धान गर्न परिसरले एसपी सिंहकै नेतृत्वमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ।
महिलालाई लाठी हान्‍ने इन्सपेक्टर पौडेललाई कारवाही गर्ने तयारी भएको प्रहरी स्रोतले जनाएको छ।
पढ्नुहोस्:
बच्चा बोकेकी महिलामाथि इन्स्पेक्टरकाे लाठीचार्जः एसपीको नेतृत्वमा छानबिन समिति गठन
"> महिलामाथि लाठी बर्साउने इन्सपेक्टर पौडेल परिसर तानिए: Dekhapadhi
महिलामाथि लाठी बर्साउने इन्सपेक्टर पौडेल परिसर तानिए
काठमाडौं। महानगरीय प्रहरी परिसर ललितपुरले भैंसेपाटीमा काखमा बच्चा बोकेकी महिलामाथी लाठी चार्ज गर्ने प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज प्रहरी निरीक्षक देवीप्रसाद पौडेललाई परिसर झिकाएको छ।
प्रभागको इन्चार्जबाट उनलाई आवश्यक अनुसन्धानका लागि भन्दै परिसरमा झिकाइएको हो।
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी दुर्गा सिंहले पौडेललाई परिसर झिकाइएको र त्यहाँ प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको देखापढीलाई जानकारी दिईन्।
१४ फागुनमा भैंसेपाटीस्थित नेपाली सेनाका अवकाश प्राप्त जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि पौडेलले लौरेले कुटपिट गरेका थिए।
महिलामाथी लाठी बर्साएको घटनाको अनुसन्धान गर्न परिसरले एसपी सिंहकै नेतृत्वमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ।
पढ्नुहोस्:
बच्चा बोकेकी महिलामाथि इन्स्पेक्टरकाे लाठीचार्जः एसपीको नेतृत्वमा छानबिन समिति गठन
प्रतिक्रिया दिनुहोस्