नेपालले पहिलो खेलमा मलेसियाविरुद्ध पनि १५५ रनको लक्ष्य पाएको थियो। तर, नेपालले १३२ रन मात्र बनाउन सक्यो।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएका थिए। उनको निर्णय सही सावित हुन सकेन।

हङकङका साहिद वासिफ र निजाकत खान मोहम्मदले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे।

वाँया हाते स्पिनर सुशन भारीले वासिफलाई आरिफ शेखमार्फत क्याच गर्दै दुईको साझेदारी तोडेका थिए।

निजाकतले खानले हारून माहेम्मद अर्शदसँग दोस्रो विकेटका लागि २१ रनको साझेदारी गरे।

हङकङको दोस्रो साझेदारीलाई पनि सुशन भारीले तोडे।

निजाकत खानलाई सुशनले कुशल मल्ल मार्फत क्याच गरे। लगत्तै किनचित शाहलाई सन्दीप लामिछानेले दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गरे।

त्यसपछि हारून मोहम्म्द र मोहम्मद अजिज खानले चौथो विकेटका लागि २५ रनको साझेदारी गरे।

कुशलले हारून मोहम्मदलाई अभिनाष बोहरामार्फत क्याच गरे।

साहिद वासिफले २६ रन बनाउँदा निजकत खानले ४८ रन जोडे।

हारून मोहम्मदले २७ रन बनाए भने मोहम्मद अजिजले २९ रन बनाए। जेम्स जोन एटकिन्सनले १३ रन बनाए।

नेपालका सन्दीप लामिछाने र सुशन भारीले समान दुई विकेट लिए भने कुशल मल्लको नामा एक विकेट रह्यो।

"> हङकङविरुद्ध नेपालले पायो १५५ रनको लक्ष्य: Dekhapadhi
हङकङविरुद्ध नेपालले पायो १५५ रनको लक्ष्य
काठमाडौं। एसीसी ट्वान्टी-२० इस्टर्न रिजनमा नेपालले हङकङविरुद्ध जितका लागि १५५ रनको रनको लक्ष्य पाएको छ।

थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा हङकङले ६ विकेट गुमाएर १५४ रन बनाएको छ।

नेपालले पहिलो खेलमा मलेसियाविरुद्ध पनि १५५ रनको लक्ष्य पाएको थियो। तर, नेपालले १३२ रन मात्र बनाउन सक्यो।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएका थिए। उनको निर्णय सही सावित हुन सकेन।

हङकङका साहिद वासिफ र निजाकत खान मोहम्मदले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे।

वाँया हाते स्पिनर सुशन भारीले वासिफलाई आरिफ शेखमार्फत क्याच गर्दै दुईको साझेदारी तोडेका थिए।

निजाकतले खानले हारून माहेम्मद अर्शदसँग दोस्रो विकेटका लागि २१ रनको साझेदारी गरे।

हङकङको दोस्रो साझेदारीलाई पनि सुशन भारीले तोडे।

निजाकत खानलाई सुशनले कुशल मल्ल मार्फत क्याच गरे। लगत्तै किनचित शाहलाई सन्दीप लामिछानेले दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गरे।

त्यसपछि हारून मोहम्म्द र मोहम्मद अजिज खानले चौथो विकेटका लागि २५ रनको साझेदारी गरे।

कुशलले हारून मोहम्मदलाई अभिनाष बोहरामार्फत क्याच गरे।

साहिद वासिफले २६ रन बनाउँदा निजकत खानले ४८ रन जोडे।

हारून मोहम्मदले २७ रन बनाए भने मोहम्मद अजिजले २९ रन बनाए। जेम्स जोन एटकिन्सनले १३ रन बनाए।

नेपालका सन्दीप लामिछाने र सुशन भारीले समान दुई विकेट लिए भने कुशल मल्लको नामा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्