https://www.wjx.cn/m/60612057.aspx मा गएर फाराम भर्न सकिने दूतावासको भनाइ छ।

" /> https://www.wjx.cn/m/60612057.aspx मा गएर फाराम भर्न सकिने दूतावासको भनाइ छ।

"> चीनमा रहेका नेपालीको विवरण संकलन गर्दै दूतावास: Dekhapadhi
चीनमा रहेका नेपालीको विवरण संकलन गर्दै दूतावास
काठमाडौं। चीनको बेइजिङस्थित नेपाली दूतावासले चीनमा रहेका नेपालीहरूको अध्यावधिक विवरण संकलन गरिरहेको छ।

कोरोना भाइरस प्रकोपविरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमा चीनमा रहेका नेपालीहरूलाई विविध प्रकृतिको सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले वैयक्तिक विवरण संकलन थालिएको दूतावासले जनाएको छ।

दूतावासले चीनमा रहेका र हाल नेपाल फर्किएका समेतले वैयक्तिक विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ। वैयक्तिक विवरणका लागि सूचनामा उपलब्ध गराइएको कोड स्क्यान वा https://www.wjx.cn/m/60612057.aspx मा गएर फाराम भर्न सकिने दूतावासको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्