काठमाडाैं। २०७६ को वेदमणि गजल पुरस्कारबाट गजलकार नारायण मिश्रालाई सम्मान गरिने भएको छ। अभिनव साहित्य समाजले सो पुरस्कार प्रदान गर्न लागेको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले जानकारी दिए।

अक्षयकोषमा एक लाख रूपैयाँ राखी त्यसबाट वार्षिकरूपमा प्राप्त हुने ब्याजले प्रत्येक वर्ष फागुनको अन्तिम साताको शनिबार यो पुरस्कार वितरण गरिन्छ।

गजल साहित्यका क्षेत्रमा कलम चलाउने साहित्यकारमध्येबाट वर्षभरका रचनाको मूल्याङ्कन गरी पुरस्कार दिने गरिएको हो।

सात हजार राशिको पुरस्कार समाजको १९औं वार्षिकोत्सवका अवसरमा वितरण गर्न लागिएको हो।

कार्यक्रममा साहित्य साधक शीतल गिरी र वसन्त रिजाललाई पनि सम्मान गरिनेछ। २४ फागुनमा समाजले २१७औं मासिक शृङ्खलाअन्तर्गत विशेष कविगोष्ठी समेत आयोजना गर्नेछ।

२४ फागुन २०५७ देखि समाजले जोरपाटीमा मासिक साहित्यिक कार्यक्रम शुरू गरेको थियो। रासस

" /> काठमाडाैं। २०७६ को वेदमणि गजल पुरस्कारबाट गजलकार नारायण मिश्रालाई सम्मान गरिने भएको छ। अभिनव साहित्य समाजले सो पुरस्कार प्रदान गर्न लागेको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले जानकारी दिए।

अक्षयकोषमा एक लाख रूपैयाँ राखी त्यसबाट वार्षिकरूपमा प्राप्त हुने ब्याजले प्रत्येक वर्ष फागुनको अन्तिम साताको शनिबार यो पुरस्कार वितरण गरिन्छ।

गजल साहित्यका क्षेत्रमा कलम चलाउने साहित्यकारमध्येबाट वर्षभरका रचनाको मूल्याङ्कन गरी पुरस्कार दिने गरिएको हो।

सात हजार राशिको पुरस्कार समाजको १९औं वार्षिकोत्सवका अवसरमा वितरण गर्न लागिएको हो।

कार्यक्रममा साहित्य साधक शीतल गिरी र वसन्त रिजाललाई पनि सम्मान गरिनेछ। २४ फागुनमा समाजले २१७औं मासिक शृङ्खलाअन्तर्गत विशेष कविगोष्ठी समेत आयोजना गर्नेछ।

२४ फागुन २०५७ देखि समाजले जोरपाटीमा मासिक साहित्यिक कार्यक्रम शुरू गरेको थियो। रासस

"> वेदमणि गजल पुरस्कार नारायण मिश्रलाई: Dekhapadhi
वेदमणि गजल पुरस्कार नारायण मिश्रलाई
काठमाडाैं। २०७६ को वेदमणि गजल पुरस्कारबाट गजलकार नारायण मिश्रालाई सम्मान गरिने भएको छ। अभिनव साहित्य समाजले सो पुरस्कार प्रदान गर्न लागेको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले जानकारी दिए।

अक्षयकोषमा एक लाख रूपैयाँ राखी त्यसबाट वार्षिकरूपमा प्राप्त हुने ब्याजले प्रत्येक वर्ष फागुनको अन्तिम साताको शनिबार यो पुरस्कार वितरण गरिन्छ।

गजल साहित्यका क्षेत्रमा कलम चलाउने साहित्यकारमध्येबाट वर्षभरका रचनाको मूल्याङ्कन गरी पुरस्कार दिने गरिएको हो।

सात हजार राशिको पुरस्कार समाजको १९औं वार्षिकोत्सवका अवसरमा वितरण गर्न लागिएको हो।

कार्यक्रममा साहित्य साधक शीतल गिरी र वसन्त रिजाललाई पनि सम्मान गरिनेछ। २४ फागुनमा समाजले २१७औं मासिक शृङ्खलाअन्तर्गत विशेष कविगोष्ठी समेत आयोजना गर्नेछ।

२४ फागुन २०५७ देखि समाजले जोरपाटीमा मासिक साहित्यिक कार्यक्रम शुरू गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्