मौरिसस। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथसँग आज पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा २०१९ जुनमा भएको श्रम समझदारीको कार्यान्वयनलगायतका दुई देशबीच आपसी हितका विषयमा कुराकानी भएको दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले जनाएको छ।

अप्रिलमा नेपालले आयोजना गर्ने सगरमाथा संवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले जुगनाउथलाई निमन्त्रणा गरेको समेत श्रममन्त्री यादवले स्मरण गराएका थिए।

साथै उनले जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा मौरिससबाट लगानीको लागि आह्वानसमेत गरे।

भेटमा मौरिससका प्रधानमन्त्री जुगनाउथले अन्तर्राष्ट्रियस्तरको संवादमा मौरिससको तर्फबाट उच्चस्तरको सहभागिता रहने आश्वासन व्यक्त गरे।

यस्तै श्रममन्त्री यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महेन्कुमार सिरुत्नबीच भएको भेटमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरूको रोजगारीको सम्भावनाबारे कुराकानी भएको थियो।

मन्त्री यादव मौरिससका श्रम, मानवश्रोत विकासतथा तालिम मन्त्री सुदेश सत्कम कालीचरनको निमन्त्रणामा मौरिससको औपचारिक भ्रमणमा छन्।

मन्त्री यादवसँगै मन्त्रालयका सचिव विनोद केसीको नेतृत्वको पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त कार्य समूहको बैठकमा सहभागी हुन मौरिसस पुगेको हो।

" /> मौरिसस। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथसँग आज पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा २०१९ जुनमा भएको श्रम समझदारीको कार्यान्वयनलगायतका दुई देशबीच आपसी हितका विषयमा कुराकानी भएको दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले जनाएको छ।

अप्रिलमा नेपालले आयोजना गर्ने सगरमाथा संवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले जुगनाउथलाई निमन्त्रणा गरेको समेत श्रममन्त्री यादवले स्मरण गराएका थिए।

साथै उनले जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा मौरिससबाट लगानीको लागि आह्वानसमेत गरे।

भेटमा मौरिससका प्रधानमन्त्री जुगनाउथले अन्तर्राष्ट्रियस्तरको संवादमा मौरिससको तर्फबाट उच्चस्तरको सहभागिता रहने आश्वासन व्यक्त गरे।

यस्तै श्रममन्त्री यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महेन्कुमार सिरुत्नबीच भएको भेटमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरूको रोजगारीको सम्भावनाबारे कुराकानी भएको थियो।

मन्त्री यादव मौरिससका श्रम, मानवश्रोत विकासतथा तालिम मन्त्री सुदेश सत्कम कालीचरनको निमन्त्रणामा मौरिससको औपचारिक भ्रमणमा छन्।

मन्त्री यादवसँगै मन्त्रालयका सचिव विनोद केसीको नेतृत्वको पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त कार्य समूहको बैठकमा सहभागी हुन मौरिसस पुगेको हो।

"> श्रममन्त्री र मौरिससका प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता: Dekhapadhi
श्रममन्त्री र मौरिससका प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता
मौरिसस। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथसँग आज पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा २०१९ जुनमा भएको श्रम समझदारीको कार्यान्वयनलगायतका दुई देशबीच आपसी हितका विषयमा कुराकानी भएको दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले जनाएको छ।

अप्रिलमा नेपालले आयोजना गर्ने सगरमाथा संवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले जुगनाउथलाई निमन्त्रणा गरेको समेत श्रममन्त्री यादवले स्मरण गराएका थिए।

साथै उनले जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा मौरिससबाट लगानीको लागि आह्वानसमेत गरे।

भेटमा मौरिससका प्रधानमन्त्री जुगनाउथले अन्तर्राष्ट्रियस्तरको संवादमा मौरिससको तर्फबाट उच्चस्तरको सहभागिता रहने आश्वासन व्यक्त गरे।

यस्तै श्रममन्त्री यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महेन्कुमार सिरुत्नबीच भएको भेटमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरूको रोजगारीको सम्भावनाबारे कुराकानी भएको थियो।

मन्त्री यादव मौरिससका श्रम, मानवश्रोत विकासतथा तालिम मन्त्री सुदेश सत्कम कालीचरनको निमन्त्रणामा मौरिससको औपचारिक भ्रमणमा छन्।

मन्त्री यादवसँगै मन्त्रालयका सचिव विनोद केसीको नेतृत्वको पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त कार्य समूहको बैठकमा सहभागी हुन मौरिसस पुगेको हो।

प्रतिक्रिया दिनुहोस्