छायाँनाथ रारा नगरपालिका–५, स्थित महाकाली नमुना माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय दिलिप भामको कुटपिटबाट मृत्यु भएको हो।

कुटपिट गर्ने अर्जुन सेजुवाललाई मुगु प्रहरीले नियन्त्रणमा लिएको छ। सेजुवाल विद्यालयकाे छात्रावासका खाना पकाउने काम गर्थे।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रमुख प्रहरी निरीक्षक भीमदत्त जोशीले बताए।

“कपडाका विषयमा विद्यार्थीबीच झगडा गर्न थालेपछि एक झापड हानेको कार्यालय सहायकले प्रारम्भिक बयान दिएका छन्”, उनले भने, “दुई दिन अघि भएको घटना हो, अनुसन्धान जारी छ।”

शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको जोशीले बताए।

" /> छायाँनाथ रारा नगरपालिका–५, स्थित महाकाली नमुना माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय दिलिप भामको कुटपिटबाट मृत्यु भएको हो।

कुटपिट गर्ने अर्जुन सेजुवाललाई मुगु प्रहरीले नियन्त्रणमा लिएको छ। सेजुवाल विद्यालयकाे छात्रावासका खाना पकाउने काम गर्थे।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रमुख प्रहरी निरीक्षक भीमदत्त जोशीले बताए।

“कपडाका विषयमा विद्यार्थीबीच झगडा गर्न थालेपछि एक झापड हानेको कार्यालय सहायकले प्रारम्भिक बयान दिएका छन्”, उनले भने, “दुई दिन अघि भएको घटना हो, अनुसन्धान जारी छ।”

शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको जोशीले बताए।

"> मुगुमा कार्यालय सहयोगीको कुटपिटबाट बहिरा विद्यार्थीको मृत्यु: Dekhapadhi
मुगुमा कार्यालय सहयोगीको कुटपिटबाट बहिरा विद्यार्थीको मृत्यु
मुगु। मुगुको एक विद्यालयका कार्यालय सहयोगीले कुटपिट गर्दा बहिरा विद्यार्थीको मृत्यु भएको छ।

छायाँनाथ रारा नगरपालिका–५, स्थित महाकाली नमुना माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय दिलिप भामको कुटपिटबाट मृत्यु भएको हो।

कुटपिट गर्ने अर्जुन सेजुवाललाई मुगु प्रहरीले नियन्त्रणमा लिएको छ। सेजुवाल विद्यालयकाे छात्रावासका खाना पकाउने काम गर्थे।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रमुख प्रहरी निरीक्षक भीमदत्त जोशीले बताए।

“कपडाका विषयमा विद्यार्थीबीच झगडा गर्न थालेपछि एक झापड हानेको कार्यालय सहायकले प्रारम्भिक बयान दिएका छन्”, उनले भने, “दुई दिन अघि भएको घटना हो, अनुसन्धान जारी छ।”

शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्