"> फरार बमजनका अनुयायीद्वारा काठमाडौंमा परिसंवाद कार्यक्रम (तस्वीरहरू): Dekhapadhi
फरार बमजनका अनुयायीद्वारा काठमाडौंमा परिसंवाद कार्यक्रम (तस्वीरहरू)
काठमाडौं। आफूलाई ‘तपस्वी’का रूपमा चिनाउने रामबहादुर बमजनका अनुयायीहरूले आज काठमाडौंमा मैत्री धर्म परिसंवाद कार्यक्रम गरेका छन्।
बमजनलाई बाल यौन शोषणको आरोप लागेपछि उनी फरार छन्।
सर्लाही जिल्ला अदालतले बमजनलाई पक्राउ गर्नका लागि २३ माघमा प्रहरीलाई अनुमतिसमेत दिइसकेको छ। प्रहरीले बमजनको खोजी गरिरहेको छ।
बमजनमाथि हत्या, अनुयायीको बेपत्ताको आरोपसमेत छ।
२४ माघमा बमजनलाई पक्राउ गर्न सिन्धुलीस्थित उनको आश्रममा पुगेको प्रहरी रित्तो हात फर्केको थियो।
प्रतिक्रिया दिनुहोस्