काठमाडौं। न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीका लागि आजको दिन पनि सुखद् रहेन। आजबाट शुरू दोस्रो टेष्टमा पनि भारतले राम्रो शुरूआत गर्न सकेन।
भारत पहिलो दिन २४२ रन बनाउँदा सबै विकेट गुमायो। पहिलो दिन सकिँदा घरेलु टोली न्युजिल्यान्ड ६३-० को स्थितिमा छ।
केली ज्यामिन्सनले पाँच विकेट लिएपछि क्राइस्टचर्चस्थित ह्याग्ली ओभलमा टस हारेर ब्याटिङ थालेको भारतका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भारतका ओपनर पृथ्वी शा, चेतेश्वर पुजरा र हनुमा विहारीले अर्धशतक बनाउनुबाहेक अन्यले खुलेर खेल्न सकेनन्।
पृथ्वी र पुजराले समान ५४ रन बनाए भने विहारीले ५५ रन बनाए। कप्तान विराट कोहली पुनः तीन रन बनाएर पवेलियन फर्किए। मोहम्मद शामीले १६ तथा रिशब पन्तले १२ रन बनाए। जसप्रित बुमराहले अविजित १० रन बनाए।
ज्यामिन्सनले ४५ रन दिएर पाँच विकेट लिँदा टीम साउथी र ट्रेन्ट बोल्टले समान दुई विकेट लिए। नेइल वाग्‍नरको नाममा एक विकेट रह्यो।
पहिलो टेष्टमा भारत १० विकेटले पराजित भएको थियो। त्यसअघि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा न्युजिल्यान्डले क्लिनस्वीप गरेको थियो। पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भारतले क्लिनस्वीप गरेको थियो।
" /> काठमाडौं। न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीका लागि आजको दिन पनि सुखद् रहेन। आजबाट शुरू दोस्रो टेष्टमा पनि भारतले राम्रो शुरूआत गर्न सकेन।
भारत पहिलो दिन २४२ रन बनाउँदा सबै विकेट गुमायो। पहिलो दिन सकिँदा घरेलु टोली न्युजिल्यान्ड ६३-० को स्थितिमा छ।
केली ज्यामिन्सनले पाँच विकेट लिएपछि क्राइस्टचर्चस्थित ह्याग्ली ओभलमा टस हारेर ब्याटिङ थालेको भारतका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भारतका ओपनर पृथ्वी शा, चेतेश्वर पुजरा र हनुमा विहारीले अर्धशतक बनाउनुबाहेक अन्यले खुलेर खेल्न सकेनन्।
पृथ्वी र पुजराले समान ५४ रन बनाए भने विहारीले ५५ रन बनाए। कप्तान विराट कोहली पुनः तीन रन बनाएर पवेलियन फर्किए। मोहम्मद शामीले १६ तथा रिशब पन्तले १२ रन बनाए। जसप्रित बुमराहले अविजित १० रन बनाए।
ज्यामिन्सनले ४५ रन दिएर पाँच विकेट लिँदा टीम साउथी र ट्रेन्ट बोल्टले समान दुई विकेट लिए। नेइल वाग्‍नरको नाममा एक विकेट रह्यो।
पहिलो टेष्टमा भारत १० विकेटले पराजित भएको थियो। त्यसअघि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा न्युजिल्यान्डले क्लिनस्वीप गरेको थियो। पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भारतले क्लिनस्वीप गरेको थियो।
"> भारतको खराब शुरूआत: Dekhapadhi
भारतको खराब शुरूआत
काठमाडौं। न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीका लागि आजको दिन पनि सुखद् रहेन। आजबाट शुरू दोस्रो टेष्टमा पनि भारतले राम्रो शुरूआत गर्न सकेन।
भारत पहिलो दिन २४२ रन बनाउँदा सबै विकेट गुमायो। पहिलो दिन सकिँदा घरेलु टोली न्युजिल्यान्ड ६३-० को स्थितिमा छ।
केली ज्यामिन्सनले पाँच विकेट लिएपछि क्राइस्टचर्चस्थित ह्याग्ली ओभलमा टस हारेर ब्याटिङ थालेको भारतका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भारतका ओपनर पृथ्वी शा, चेतेश्वर पुजरा र हनुमा विहारीले अर्धशतक बनाउनुबाहेक अन्यले खुलेर खेल्न सकेनन्।
पृथ्वी र पुजराले समान ५४ रन बनाए भने विहारीले ५५ रन बनाए। कप्तान विराट कोहली पुनः तीन रन बनाएर पवेलियन फर्किए। मोहम्मद शामीले १६ तथा रिशब पन्तले १२ रन बनाए। जसप्रित बुमराहले अविजित १० रन बनाए।
पहिलो टेष्टमा भारत १० विकेटले पराजित भएको थियो। त्यसअघि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा न्युजिल्यान्डले क्लिनस्वीप गरेको थियो। पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भारतले क्लिनस्वीप गरेको थियो।
प्रतिक्रिया दिनुहोस्