एजेन्सी। दिल्ली सरकारले भारतीय कम्युनिष्ट पार्टी(भाकपा)का नेता कन्हैया कुमारविरूद्ध देशद्रोहको मुद्दा चलाउन अनुमति दिएको छ।

समाचार संस्था पीटीआइकाअनुसार १६ फागुनमा दिल्ली सरकारले जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैयाविरुद्ध देशद्रोहको मुद्दा चलाउन अनुमति दिएको हो।
९ फेब्रुअरी २०१६ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो।

भारत विरोधी नारा लगाएकै सन्दर्भमा प्रहरीले कन्हैया कुमार, उमर खालिद सहित अन्य सात जनालाई अभियुक्त बनाउँदै उनीहरूमाथि देशद्रोहको मुद्दा दर्ता गरिएको थियो।

केही दिनअघि भारतीय सर्वोच्च अदालतमा कन्हैया कुमारमाथि मुद्दा चलाउन अनुमति माग्दै एउटा निवेदन दर्ता भएको थियो। उक्त निवेदन भने अदालतले खारेज गरिदिएको थियो।

यता, देशद्रोहको मुद्दा चलाउन अनुमति दिएसँगै कन्हैया कुमारले दिल्ली सरकारलाई धन्यवाद दिँदै ‘सत्यमेव जयते’ भनेर प्रतिक्रिया दिएका छन्।

दिल्ली प्रहरी र सरकारी अधिवक्तालाई यो मुद्दा गम्भिरताका साथ लिन आग्रह गर्दै कन्हैया कुमारले भनेका छन्, “यो मुद्दा अदालतमा ‘फास्ट ट्रयाक’ मा चलाउन जरूरी छ र टिभीमा प्रशारण हुने ‘आपकी अदालत’मा मात्रै नभएर कानूनको अदालतमा पनि न्याय सुनिश्चित गरौं।”

केन्द्रीय मानव संशाधन विकास मन्त्री प्रकाश जावेडकरले जनताको दबावका कारण दिल्ली सरकार बाध्य भएर मुद्दा चलाउन अनुमति दिएको बताएका छन्।

कन्हैयामाथि यस्तो थियो आरोप

९ फेव्रुअरी २०१६ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा केही अज्ञात युवाहरूले संसद आक्रमणका दोषी अफजल गुरूलाई मृत्युदण्डको सजायविरूद्ध प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा केही युवाहरूले भारत विरोधी नारा लगाएका थिए। त्यसबेला कन्हैया कुमार र उमर खालिदलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो।

तर, रोचक के छ भने दिल्लीका वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले ३ मार्च २०१६ मा ट्वीट गर्दै भनेका थिए, ‘वाह! कन्हैयाको क्या शानदार भाषण।’

उनै केजरीवालको सरकारले कन्हैया कुमारमाथि अदालतमा देशद्रोहको मुद्दा चलाउन अनुमति दिएको हो।

" /> एजेन्सी। दिल्ली सरकारले भारतीय कम्युनिष्ट पार्टी(भाकपा)का नेता कन्हैया कुमारविरूद्ध देशद्रोहको मुद्दा चलाउन अनुमति दिएको छ।

"> कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा, कन्हैयाले भने– दिल्ली सरकारलाई धन्यवाद  : Dekhapadhi
कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा, कन्हैयाले भने– दिल्ली सरकारलाई धन्यवाद

प्रतिक्रिया दिनुहोस्