काठमाडौं। नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको ट्वान्टी–२० क्रिकेटमा एक सय विकेट पुरा भएको छ।

आज मलेसियाविरूद्धको खेलमा ओपनर बिरन्दीप सिंहलाई पवन सर्राफमार्फत क्याच गर्दै सन्दीपले एक सय विकेट पुरा गरेका हुन्।

जारी खेलमा सन्दीपले तीन विकेट लिइसकेका छन्। यससँगै उनकाे ट्वान्टी–२० क्रिकेटमा १०३ विकेट पुगेकाे छ। सन्दीपले खिजार हायत दुर्रानीलाई र माेहम्मद अनवार अरूद्दिनलाई पनि पवन सर्राफमार्फत क्याच गराएका हुन्।

सन्दीपले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टीमबाट २८, विकेट लिएका थिए। बिग बास लिगमा २६, क्यारेवियन प्रिमियर लिगमा १५, आईपीएलमा १३, अफगानिस्तान प्रिमियर लिगमा २, बंगलादेश प्रिमियर लिगमा ४, पाकिस्तान सुपर लिगमा ११ विकेट लिएका थिए।

सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग–२ को नेपालमा सम्पन्न त्रिदेशीय एकदिवसीय शंखलामा अमेरिकाविरुद्ध एकै इनिङमा ६ विकेट लिएका थिए। सन्दीपले ट्वान्टी–१० अन्तर्राष्ट्रियमा २८, एकदिवसीय अन्तर्राष्ट्रियमा २३, लिष्ट ‘ए’मा ६५ र फष्ट क्लास क्रिकेटमा तीन विकेट लिइसकेको छन्।

" /> काठमाडौं। नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको ट्वान्टी–२० क्रिकेटमा एक सय विकेट पुरा भएको छ।

आज मलेसियाविरूद्धको खेलमा ओपनर बिरन्दीप सिंहलाई पवन सर्राफमार्फत क्याच गर्दै सन्दीपले एक सय विकेट पुरा गरेका हुन्।

जारी खेलमा सन्दीपले तीन विकेट लिइसकेका छन्। यससँगै उनकाे ट्वान्टी–२० क्रिकेटमा १०३ विकेट पुगेकाे छ। सन्दीपले खिजार हायत दुर्रानीलाई र माेहम्मद अनवार अरूद्दिनलाई पनि पवन सर्राफमार्फत क्याच गराएका हुन्।

सन्दीपले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टीमबाट २८, विकेट लिएका थिए। बिग बास लिगमा २६, क्यारेवियन प्रिमियर लिगमा १५, आईपीएलमा १३, अफगानिस्तान प्रिमियर लिगमा २, बंगलादेश प्रिमियर लिगमा ४, पाकिस्तान सुपर लिगमा ११ विकेट लिएका थिए।

सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग–२ को नेपालमा सम्पन्न त्रिदेशीय एकदिवसीय शंखलामा अमेरिकाविरुद्ध एकै इनिङमा ६ विकेट लिएका थिए। सन्दीपले ट्वान्टी–१० अन्तर्राष्ट्रियमा २८, एकदिवसीय अन्तर्राष्ट्रियमा २३, लिष्ट ‘ए’मा ६५ र फष्ट क्लास क्रिकेटमा तीन विकेट लिइसकेको छन्।

"> सन्दीपकाे ऐतिहासिक सय विकेट: Dekhapadhi
सन्दीपकाे ऐतिहासिक सय विकेट
काठमाडौं। नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको ट्वान्टी–२० क्रिकेटमा एक सय विकेट पुरा भएको छ।

आज मलेसियाविरूद्धको खेलमा ओपनर बिरन्दीप सिंहलाई पवन सर्राफमार्फत क्याच गर्दै सन्दीपले एक सय विकेट पुरा गरेका हुन्।

जारी खेलमा सन्दीपले तीन विकेट लिइसकेका छन्। यससँगै उनकाे ट्वान्टी–२० क्रिकेटमा १०३ विकेट पुगेकाे छ। सन्दीपले खिजार हायत दुर्रानीलाई र माेहम्मद अनवार अरूद्दिनलाई पनि पवन सर्राफमार्फत क्याच गराएका हुन्।

सन्दीपले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टीमबाट २८, विकेट लिएका थिए। बिग बास लिगमा २६, क्यारेवियन प्रिमियर लिगमा १५, आईपीएलमा १३, अफगानिस्तान प्रिमियर लिगमा २, बंगलादेश प्रिमियर लिगमा ४, पाकिस्तान सुपर लिगमा ११ विकेट लिएका थिए।

सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग–२ को नेपालमा सम्पन्न त्रिदेशीय एकदिवसीय शंखलामा अमेरिकाविरुद्ध एकै इनिङमा ६ विकेट लिएका थिए। सन्दीपले ट्वान्टी–१० अन्तर्राष्ट्रियमा २८, एकदिवसीय अन्तर्राष्ट्रियमा २३, लिष्ट ‘ए’मा ६५ र फष्ट क्लास क्रिकेटमा तीन विकेट लिइसकेको छन्।

प्रतिक्रिया दिनुहोस्