काठमाडौं। थाइल्यान्डको महिला टीम अहिले अस्ट्रेलियामा आईसीसी ट्वान्टी-२० विश्वकप प्रतियोगिता खेलिरहेको छ। त्यही थाइल्यान्डमा नेपालले भोलि (१७ फागुन) देखि एसीसी इस्टर्न रिजन ट्वान्टी–२० प्रतियोगिता खेल्दै। जुन एशिया कपको छनोट प्रतियोगितासमेत हो।

प्रतियोगितामा नेपाल सबभन्दा बलियो दाबेदार हो। तथापि, पछिल्लो पटक सिंगापुरमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकप एशिया रिजनल फाइलन क्वालिफायरमा भोगेको नतिजाबाट नेपालले पाठ सिकेको छ। सिंगापुरमा पनि नेपाल सबभन्दा बलियो प्रतिद्वन्द्वी थियो। तर, तेस्रो स्थानमा रहेपछि विश्वकप यात्रा सिंगापुरमै टुंगिएको थियो।

“ट्वान्टी–२० क्रिकेटमा कुनै पनि टीमलाई कमजोर आँक्न मिल्दैन,” नेपालका कप्तान ज्ञानेन्द्र मल्लले थाइल्यान्ड उड्नुअघि भनेका थिए, “पछिल्लो पटक सिंगापुरमा जुन मैका गुमायौं, त्यसकारण पनि हामीले सबै टीमलाई सम्मानजनक रूपमा लिनुपर्छ।”

इस्टर्न रिजनमा शुरूमा भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर, थाइल्यान्ड र नेपालगरी आठ टीमको सहभागिता थियो। तर, कोरोना भाइरसका कारण चीनले प्रतियोगिताबाट नाम फिर्ता लियो। पछि म्यानमार र भुटानले पनि नखेल्ने जानकारी गराए। अहिले हङकङ, मलेसिया, सिंगापुर, थाइल्यान्ड र नेपाल गरी पाँच टीमले प्रतिस्पर्धा गर्नेछ।

राउन्ड रोविन लिग पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टीमले मलेसियामा हुने एशिया कपको अन्तिम छनोटमा स्थान बनाउनेछन्। नेपालले भाेलि, १७ फागुनमा मलेसियाविरुद्धको खेलबाट प्रतियोगिताको शुरूआत गर्नेछ।

नेपालमा शतप्रतिशत नतिजा निकालेको ओमान यस प्रतियोगिताबाट बाहिरिसकेको छ। ओमान वेस्टर्न रिजनको समूह ‘ए’ मा थियो।

नेपालले दुई साताअघि मात्र घरेलु भूमिमै आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखला खेलेको थियो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले मिश्रित नतिजा निकाल्यो।

नेपालले ओमानविरुद्धको दुई खेल गुमायो भने अमेरिकाविरुद्धको दुई खेल जितेको थियो। अन्तिम खेलमा सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गरेपछि नेपालले अमेरिकाविरुद्ध कीर्तिमानी विजय हासिल गरेको थियो।

नेपालमा शतप्रतिशत नतिजा निकालेको ओमान यस प्रतियोगिताबाट बाहिरिसकेको छ। ओमान वेस्टर्न रिजनको समूह ‘ए’ मा थियो। समूह ‘ए’ मा ओमान, माल्दिभ्स, कतार र बहराइनले प्रतिस्पर्धा गरेका थिए। त्यस समूहबाट बहराइन र कतारले अघिल्लो चरणमा स्थान बनाएका थिए।

“हामीले निरन्तर क्रिकेट खेलेका छौं। त्यसैले तयारी राम्रो भएको छ,” नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने, “५० ओभरको खेलबाट ट्वान्टी–२० खेल्नु अलि फरक हो। तर, सबै खेलाडी त्यसका लागि तयार छन्। फिट छन्। ट्वान्टी–२० मा कुनै पनि टीमलाई सजिलो आँक्नु हुदैन। ओमान उदहारण हेर्न सकिन्छ। तर, हाम्रो टीम सन्तुलित छ। त्यसैले हामी उपाधि जित्न सक्छौं।”

ज्ञानेन्द्रले पूर्वकप्तान पारस खड्का तथा युवा खेलाडी कुशल मल्लमध्ये दुईले ओपनिङ गर्ने बताए। ट्वान्टी–२० मा पछिल्लो समय ज्ञानेन्द्र र पारसले ओपनिङ ब्याटिङ गरेका थिए। “कुशललाई पनि हामी प्रयोग गर्नसक्छौं। अहिलेसम्म अग्रपंक्तिमा म, पारस र कुशल हो। तर, त्यहाँको कन्डिसन हेरेर निर्णय गर्नेछौं,” ज्ञानेन्द्रले भने।

नेपालले पछिल्लो पटक ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेलेको सिंगापुरमा सम्पन्न आईसीसी विश्वकप एशिया रिजन फाइनल क्वालिफायर हो। उक्त प्रतियोगिता खेलेको नेपाली टोलीमा धेरै परिवर्तन गरिएको छ। शरद भेषावकर, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी थाइल्यान्ड भ्रमणमा छैनन्। युवा खेलाडी किशोर महतोले डेब्यू गर्ने सम्भावना छ भने भुवन कार्की र पवन सर्राफ टीममा फर्किएका छन्।

“जो खेलाडी टीममा फर्किएका छन्, उनीहरू सम्भावना भएरै टीममा परेका हुन्,” भविष्यलाई हेरेर टीम बनाइएको भन्दै कप्तान ज्ञानेन्द्रले थपे, “नेपाली क्रिकेट ट्रान्जिसनल फेजमा छ। नयाँ खेलाडीहरूलाई पनि मौका दिनुपर्छ। २०२२ सम्मका लागि सोचेर अघि बढ्नुपर्छ। त्यसैले धेरै भन्दा धेरै खेलाडीले मौका पाउनुपर्छ। युवाहरूलाई मौका दिएका छौं।”

नेपालका मुख्य प्रशिक्षक जगत टमाटा टीमको मनोबल उच्च रहेका कारण उपाधि जित्नेमा विश्वस्त देखिन्छन्।

पछिल्लो समय मलेसियाले भने नियमित ट्वान्टी–२० स्वरूपको क्रिकेट खेलिरहेको छ। एक साताअघिमात्र सम्पन्न भएको हङकङविरुद्ध पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला मलेसियाले क्विन स्विप गरेको थियो। त्यसैले मलेसिया कमजोर आँक्न सकिदैन। मलेसियाविरुद्ध नेपालको विगत भने राम्रो छ।

पछिल्लो पटक सिंगापुरमा सम्पन्न प्रतियोगितामा पनि नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको थियो। उक्त खेलमा ज्ञानेन्द्रले अर्धशतक बनाएका थिए। त्यसअघि २०१८ अक्टोबरमा मलेसियामै नेपाल ८ विकेटले विजयी भएको थियो। उक्त खेलमा पारसले अविजित ५२ रन बनाएका थिए।

नेपालका मुख्य प्रशिक्षक जगत टमाटा टीमको मनोबल उच्च रहेका कारण उपाधि जित्नेमा विश्वस्त देखिन्छन्। मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि क्यानले टमाटालाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ। यसअघि पुवुदु दायानायकेले छाडे पछि टमाटाले नेपालको प्रशिक्षण सम्हालेका थिए। टमाटाकै प्रशिक्षकमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

“मानसिक रूपमा हामी बलियो छौं। च्याम्पियन जस्तै भएर खेल्ने हो। शतप्रतिशत दिएर खेल्छौं। च्याम्पियन्स भएर आउछौं,” टमाटाले थपे, “टीमले साथ दिएको छ। मैले पनि शतप्रतिशत मिहिनेत गरेको छु। हाम्रो टीम सन्तुलित छ। त्यसैले राम्रो क्रिकेट खेलेर फेरी एकपटक च्याम्पियन भएर ल्याउने हो।”

नेपाली टीमः
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, कुशल मल्ल, अभिनाष त्रोहरा, सुशन भारी, पवन सर्राफ, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की।

खेल तालिका
१७ फागुन, २०७६        थाइल्यान्डविरुद्ध सिंगापुर र नेपालविरुद्ध मलेसिया
१८ फागुन, २०७६        नेपालविरुद्ध हङकङ र मलेसियाविरुद्ध थाइल्यान्ड
२० फागुन २०७६        मलेसियाविरुद्ध सिंगापुर र हककङविरुद्ध थाइल्यान्ड
२१ फागुन २०७६        थाइल्यान्डविरुद्ध नेपाल र सिंगापुरविरुद्ध हङकङ
२३ फागुन २०७६        सिंगापुरविरुद्ध नेपाल र हङकङविरुद्ध मलेसिया

" /> काठमाडौं। थाइल्यान्डको महिला टीम अहिले अस्ट्रेलियामा आईसीसी ट्वान्टी-२० विश्वकप प्रतियोगिता खेलिरहेको छ। त्यही थाइल्यान्डमा नेपालले भोलि (१७ फागुन) देखि एसीसी इस्टर्न रिजन ट्वान्टी–२० प्रतियोगिता खेल्दै। जुन एशिया कपको छनोट प्रतियोगितासमेत हो।

"> ‘दाबेदार हौं, नेपाललाई फेरि एकपटक च्याम्पियन बनाउँछौं’ : Dekhapadhi
‘दाबेदार हौं, नेपाललाई फेरि एकपटक च्याम्पियन बनाउँछौं’

प्रतिक्रिया दिनुहोस्