काठमाडौं। गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ बाट १४ जना खेलाडी छनोट भएका छन्।
१५ फागुनबाट विराटनगरमा शुरू प्रदेश १ को छनोट प्रतियोगिताबाट पुरुष ४९ किलाे तौल समूहमा झमेन्द्र राई, ५२ किलाेमा भूगाल लिम्बू, ५६ किलाेमा सुरेन्द्र राई, ६० किलाेमा तोबिन प्रधान छनोट भए।
त्यस्तै ६४ किलाे तौल समूहमा अभिनय राई, ६९ किलाेमा प्रशान्त दाहाल, ७५ किलाेमा प्रशिस रुचाल र ८१ किलाे तौल समूहमा सुजन परियार छनोट भए।
महिलातर्फ ४८ किलाेमा रोसिना लावती, ५१ किलाेमा शीला राई, ५४ किलाेमा जोसिका श्रेष्ठ, ५७ किलाेमा सिर्जना गुरुङ, ६० किलाेमा सुस्मिता राई र ६४ किलाे तौल समूहमा त्रिशा जबेगु छनोट भए।
प्रतियोगिताअन्तर्गत प्रदेश २ र बागमती प्रदेशको छनोट काठमाडौंमा २०-२२ फागुनसम्म हुनेछ। त्यस्तै गण्डकी प्रदेशको छनोट प्रतियोगिता २९ फागुनदेखि १ चैतसम्म पोखरामा, प्रदेश ५ र कर्णाली प्रदेशको छनोट भने ४-६ चैतसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता ८-१० चैतसम्म धनगढीमा सञ्चालन हुनेछ।
काठमाडौंमा १८ चैतदेखि हुने राष्ट्रिय प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार ५०० रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई स्कुटर प्रदान गरिनेछ।
" /> काठमाडौं। गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ बाट १४ जना खेलाडी छनोट भएका छन्।१५ फागुनबाट विराटनगरमा शुरू प्रदेश १ को छनोट प्रतियोगिताबाट पुरुष ४९ किलाे तौल समूहमा झमेन्द्र राई, ५२ किलाेमा भूगाल लिम्बू, ५६ किलाेमा सुरेन्द्र राई, ६० किलाेमा तोबिन प्रधान छनोट भए।

">