काठमाडौं। सचु गुरूङको ह्याट्रिकमा नयाँ वस्ती युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सीखेल युथ क्लबमाथि ५-१ को फराकिलो जित हासिल गरेको छ। जारी लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बने।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा नयाँ वस्तीले १५औं मिनेटमा अग्रता लिएको थियो। सुमन युङयाको पासमा साजन राईले गोल गर्दै टीमलाई अग्रता दिएका थिए।

२१औं मिनेटमा सचु गुरूङले अग्रता दोब्बर बनाए। सचुले मोहन गुरूङको पासलाई पोष्टको दिशा दिएका हुन्।

सचुले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गरे। झम्सीखेलका रक्षक एलिस लुङ्गेलीले गरेको गल्तीमा सचुले गोल गरेका हुन्।

४२औं मिनेटमा मदन स्याङ्तानले गोलबाट झम्सीखेलले पुनरागमनको संकेत गरेको थियो। ७६औं मिनेटमा लक्ष्मण थापाले फ्रीकिकलाई सदुपयोग गर्न नसक्दा झम्सीखेलले गोलअन्तर घटाउने मौका गुमायो।

नयाँ वस्तीका रोशन आङ्देम्बेले मदनलाई फाउल गरेपछि झम्सीखेलले १८ यार्डमा फ्रीकिक पाएको थियो।

७८औं मिनेटमा सचुले ह्याटिङ गरे। गणेश हमालको पासमा नयाँ वस्तीका सुमनले पाँचौं गोल थपे। झम्सीखेलका रक्षक सन्तोष धिमालले गरेको गल्तीमा गणेश हमालले विपक्ष गोलकिपरलाई कटाएर दिएको पासलाई सुमनले खाली पोष्टको दिशा दिएका हुन्।

लिगमा नयाँ वस्तीको यो पहिलो जित हो। नयाँ वस्ती पहिलो खेलमा सातदोबाटो युथ क्बलसँग २-० ले पराजित भएको थियो। झम्सीखेलले रानीपोखरी कर्नर टीम (आरसीटी)सँग १-१ को बराबरी खलेको थियो।

" /> काठमाडौं। सचु गुरूङको ह्याट्रिकमा नयाँ वस्ती युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सीखेल युथ क्लबमाथि ५-१ को फराकिलो जित हासिल गरेको छ। जारी लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बने।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा नयाँ वस्तीले १५औं मिनेटमा अग्रता लिएको थियो। सुमन युङयाको पासमा साजन राईले गोल गर्दै टीमलाई अग्रता दिएका थिए।

२१औं मिनेटमा सचु गुरूङले अग्रता दोब्बर बनाए। सचुले मोहन गुरूङको पासलाई पोष्टको दिशा दिएका हुन्।

सचुले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गरे। झम्सीखेलका रक्षक एलिस लुङ्गेलीले गरेको गल्तीमा सचुले गोल गरेका हुन्।

४२औं मिनेटमा मदन स्याङ्तानले गोलबाट झम्सीखेलले पुनरागमनको संकेत गरेको थियो। ७६औं मिनेटमा लक्ष्मण थापाले फ्रीकिकलाई सदुपयोग गर्न नसक्दा झम्सीखेलले गोलअन्तर घटाउने मौका गुमायो।

नयाँ वस्तीका रोशन आङ्देम्बेले मदनलाई फाउल गरेपछि झम्सीखेलले १८ यार्डमा फ्रीकिक पाएको थियो।

७८औं मिनेटमा सचुले ह्याटिङ गरे। गणेश हमालको पासमा नयाँ वस्तीका सुमनले पाँचौं गोल थपे। झम्सीखेलका रक्षक सन्तोष धिमालले गरेको गल्तीमा गणेश हमालले विपक्ष गोलकिपरलाई कटाएर दिएको पासलाई सुमनले खाली पोष्टको दिशा दिएका हुन्।

लिगमा नयाँ वस्तीको यो पहिलो जित हो। नयाँ वस्ती पहिलो खेलमा सातदोबाटो युथ क्बलसँग २-० ले पराजित भएको थियो। झम्सीखेलले रानीपोखरी कर्नर टीम (आरसीटी)सँग १-१ को बराबरी खलेको थियो।

"> सचुको ह्याट्रिकमा नयाँ वस्तीको सानदार जित: Dekhapadhi
सचुको ह्याट्रिकमा नयाँ वस्तीको सानदार जित
काठमाडौं। सचु गुरूङको ह्याट्रिकमा नयाँ वस्ती युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सीखेल युथ क्लबमाथि ५-१ को फराकिलो जित हासिल गरेको छ। जारी लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बने।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा नयाँ वस्तीले १५औं मिनेटमा अग्रता लिएको थियो। सुमन युङयाको पासमा साजन राईले गोल गर्दै टीमलाई अग्रता दिएका थिए।

२१औं मिनेटमा सचु गुरूङले अग्रता दोब्बर बनाए। सचुले मोहन गुरूङको पासलाई पोष्टको दिशा दिएका हुन्।

सचुले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गरे। झम्सीखेलका रक्षक एलिस लुङ्गेलीले गरेको गल्तीमा सचुले गोल गरेका हुन्।

४२औं मिनेटमा मदन स्याङ्तानले गोलबाट झम्सीखेलले पुनरागमनको संकेत गरेको थियो। ७६औं मिनेटमा लक्ष्मण थापाले फ्रीकिकलाई सदुपयोग गर्न नसक्दा झम्सीखेलले गोलअन्तर घटाउने मौका गुमायो।

नयाँ वस्तीका रोशन आङ्देम्बेले मदनलाई फाउल गरेपछि झम्सीखेलले १८ यार्डमा फ्रीकिक पाएको थियो।

७८औं मिनेटमा सचुले ह्याटिङ गरे। गणेश हमालको पासमा नयाँ वस्तीका सुमनले पाँचौं गोल थपे। झम्सीखेलका रक्षक सन्तोष धिमालले गरेको गल्तीमा गणेश हमालले विपक्ष गोलकिपरलाई कटाएर दिएको पासलाई सुमनले खाली पोष्टको दिशा दिएका हुन्।

लिगमा नयाँ वस्तीको यो पहिलो जित हो। नयाँ वस्ती पहिलो खेलमा सातदोबाटो युथ क्बलसँग २-० ले पराजित भएको थियो। झम्सीखेलले रानीपोखरी कर्नर टीम (आरसीटी)सँग १-१ को बराबरी खलेको थियो।

प्रतिक्रिया दिनुहोस्