काठमाडौं। ललितपुरको भैसेंपाटीस्थित नेपाली सेनाका पूर्वसहायक रथी हेम खत्रीको घरमा तोडफोड गर्ने चार जना महिलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ।

खत्रीकी छोरीले आफ्नो घरमा आएर तोडफोड गरेको भन्दै चार जना महिलाविरुद्ध जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी प्रवक्ता, एसपी दुर्गा सिंहले जानकारी दिइन्।

घरमा तोडफोड गर्ने कार्यमा संलग्न रहेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। लगत्तै पूर्वजर्नेल खत्रीकी छोरीले प्रहरीमा अभद्र व्यवहारमा जाहेरी दिएकी हुन्।

बाराकी माला साह, मोरङकी रुपा घिसिङ, दोलखाकी गोमा केसी र स्थानीय शोभा खड्काविरुद्ध जाहेरी परेको हो।

घरमा प्रवेश गरेर तोडफोड गर्न थालेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग भैसेंपाटीबाट प्रहरी टोली पुगेको थियो।

त्यहाँबाट हटाउने क्रममा पनि ती महिलाले प्रहरीमाथि नै दुर्व्यवहार गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

त्यही क्रममा बच्चा बोकेकी एक महिलालाई प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले लाठीले हानेका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती प्रहरी निरीक्षकमाथि पनि अनुसन्धान गरिरहेको छ।

ललितपुर प्रहरी परीसरका एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ।

पूर्वजर्नेल खत्री र साह थर भएकी महिलाबीचको विवाद विगत ६ महीनादेखि भइरहेको हो। पटक–पटक प्रहरीले यो विषयमा छलफल गराइसकेको छ।

महिलाको माग बमोजिम नाता कायम गरी पाउँ भन्नका लागि अदालतमा जान सुझाव दिइएको भए पनि अन्य महिलाहरूसहित गएर खत्रीको घरमा तोडफोड गर्न थालेपछि प्रहरीको टोली पुगेको थियो।

" /> काठमाडौं। ललितपुरको भैसेंपाटीस्थित नेपाली सेनाका पूर्वसहायक रथी हेम खत्रीको घरमा तोडफोड गर्ने चार जना महिलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ।

खत्रीकी छोरीले आफ्नो घरमा आएर तोडफोड गरेको भन्दै चार जना महिलाविरुद्ध जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी प्रवक्ता, एसपी दुर्गा सिंहले जानकारी दिइन्।

घरमा तोडफोड गर्ने कार्यमा संलग्न रहेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। लगत्तै पूर्वजर्नेल खत्रीकी छोरीले प्रहरीमा अभद्र व्यवहारमा जाहेरी दिएकी हुन्।

बाराकी माला साह, मोरङकी रुपा घिसिङ, दोलखाकी गोमा केसी र स्थानीय शोभा खड्काविरुद्ध जाहेरी परेको हो।

घरमा प्रवेश गरेर तोडफोड गर्न थालेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग भैसेंपाटीबाट प्रहरी टोली पुगेको थियो।

त्यहाँबाट हटाउने क्रममा पनि ती महिलाले प्रहरीमाथि नै दुर्व्यवहार गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

त्यही क्रममा बच्चा बोकेकी एक महिलालाई प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले लाठीले हानेका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती प्रहरी निरीक्षकमाथि पनि अनुसन्धान गरिरहेको छ।

ललितपुर प्रहरी परीसरका एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ।

पूर्वजर्नेल खत्री र साह थर भएकी महिलाबीचको विवाद विगत ६ महीनादेखि भइरहेको हो। पटक–पटक प्रहरीले यो विषयमा छलफल गराइसकेको छ।

महिलाको माग बमोजिम नाता कायम गरी पाउँ भन्नका लागि अदालतमा जान सुझाव दिइएको भए पनि अन्य महिलाहरूसहित गएर खत्रीको घरमा तोडफोड गर्न थालेपछि प्रहरीको टोली पुगेको थियो।

"> पूर्वजर्नेल खत्रीको घरमा तोडफोड गरेको आरोपमा चार महिलाविरुद्ध जाहेरी: Dekhapadhi
पूर्वजर्नेल खत्रीको घरमा तोडफोड गरेको आरोपमा चार महिलाविरुद्ध जाहेरी
काठमाडौं। ललितपुरको भैसेंपाटीस्थित नेपाली सेनाका पूर्वसहायक रथी हेम खत्रीको घरमा तोडफोड गर्ने चार जना महिलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ।

खत्रीकी छोरीले आफ्नो घरमा आएर तोडफोड गरेको भन्दै चार जना महिलाविरुद्ध जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी प्रवक्ता, एसपी दुर्गा सिंहले जानकारी दिइन्।

घरमा तोडफोड गर्ने कार्यमा संलग्न रहेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। लगत्तै पूर्वजर्नेल खत्रीकी छोरीले प्रहरीमा अभद्र व्यवहारमा जाहेरी दिएकी हुन्।

बाराकी माला साह, मोरङकी रुपा घिसिङ, दोलखाकी गोमा केसी र स्थानीय शोभा खड्काविरुद्ध जाहेरी परेको हो।

घरमा प्रवेश गरेर तोडफोड गर्न थालेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग भैसेंपाटीबाट प्रहरी टोली पुगेको थियो।

त्यहाँबाट हटाउने क्रममा पनि ती महिलाले प्रहरीमाथि नै दुर्व्यवहार गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

त्यही क्रममा बच्चा बोकेकी एक महिलालाई प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले लाठीले हानेका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती प्रहरी निरीक्षकमाथि पनि अनुसन्धान गरिरहेको छ।

ललितपुर प्रहरी परीसरका एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ।

पूर्वजर्नेल खत्री र साह थर भएकी महिलाबीचको विवाद विगत ६ महीनादेखि भइरहेको हो। पटक–पटक प्रहरीले यो विषयमा छलफल गराइसकेको छ।

महिलाको माग बमोजिम नाता कायम गरी पाउँ भन्नका लागि अदालतमा जान सुझाव दिइएको भए पनि अन्य महिलाहरूसहित गएर खत्रीको घरमा तोडफोड गर्न थालेपछि प्रहरीको टोली पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्