"> ढाकाटोपी लाएर छमछमी नाच्दै दशैं मनाए अमेरिकी राजदूतले (भिडिओ): Dekhapadhi
ढाकाटोपी लाएर छमछमी नाच्दै दशैं मनाए अमेरिकी राजदूतले (भिडिओ)
दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत बेरी चलचित्र ‘बुलबुल’को  ‘माया ओइ ओइ’ गीतमा नाचेका हुन् ।

ढाका टोपी लाएर कार्यक्रममा सरिक भएका राजदूत बेरीले दशैंको शुभकामना समेत दिएका छन् ।

अमेरिकी मिसन परिवारले आयोजना गरेको कार्यक्रममा अमेरिकन नागरिकहरू पनि नेपाली पोशाकमा उपस्थित भएका थिए ।

कार्यक्रममा नेपाली कला र संस्कृति झल्काउने विभिन्न गीत संगीतमा नाचगान गरिएको थियो ।

दशैं परम्परा र संस्कति मात्रै नभएर परिवार तथा आफन्तसँग रमाउने अवसर पनि भएको दूतावासको भनाइ छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्