काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट इरानको राष्ट्रिय महिला फुटसल टीमकी सदस्य इल्हाम शेइखीको मृत्यु भएको छ। १० दिनअघि शेइखीमा भाइरस देखिएको थियो र उनलाई अस्पताल भर्ना गरिएको थियो।

१४ फागुनमा कोम शहरमा शेइखीको मृत्यु भएको इरानी मिडिया रोकनालाई उद्धृत गर्दै चाइना न्यूजले लेखेको छ। २३ वर्षिया शेइखी एशियन पावर हाउसको महिला फुटसल टीमकी सदस्य थिइन्।

शेइखीले २०१५ र २०१८ एएफसी महिला फुटसल च्याम्पियनसिपको उपाधि जितेकी थिइन्।

१५ फागुन साँझसम्म सहायक स्वास्थ्य मन्त्रीसहित कम्तीमा चार सरकारी अधिकारीहरू कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ। इरानमा २७० भन्दा धेरैमा रोगको लक्षण देखिएको जनाइएको छ।

इरानमा २६ जनाको मृत्यु भइसकेको छ भने ३९ जना संक्रमित छन्।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट इरानको राष्ट्रिय महिला फुटसल टीमकी सदस्य इल्हाम शेइखीको मृत्यु भएको छ। १० दिनअघि शेइखीमा भाइरस देखिएको थियो र उनलाई अस्पताल भर्ना गरिएको थियो।

१४ फागुनमा कोम शहरमा शेइखीको मृत्यु भएको इरानी मिडिया रोकनालाई उद्धृत गर्दै चाइना न्यूजले लेखेको छ। २३ वर्षिया शेइखी एशियन पावर हाउसको महिला फुटसल टीमकी सदस्य थिइन्।

शेइखीले २०१५ र २०१८ एएफसी महिला फुटसल च्याम्पियनसिपको उपाधि जितेकी थिइन्।

१५ फागुन साँझसम्म सहायक स्वास्थ्य मन्त्रीसहित कम्तीमा चार सरकारी अधिकारीहरू कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ। इरानमा २७० भन्दा धेरैमा रोगको लक्षण देखिएको जनाइएको छ।

इरानमा २६ जनाको मृत्यु भइसकेको छ भने ३९ जना संक्रमित छन्।

"> कोरोना संक्रमणबाट इरानकी राष्ट्रिय फुटसल खेलाडीको मृत्यु: Dekhapadhi
कोरोना संक्रमणबाट इरानकी राष्ट्रिय फुटसल खेलाडीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट इरानको राष्ट्रिय महिला फुटसल टीमकी सदस्य इल्हाम शेइखीको मृत्यु भएको छ। १० दिनअघि शेइखीमा भाइरस देखिएको थियो र उनलाई अस्पताल भर्ना गरिएको थियो।

१४ फागुनमा कोम शहरमा शेइखीको मृत्यु भएको इरानी मिडिया रोकनालाई उद्धृत गर्दै चाइना न्यूजले लेखेको छ। २३ वर्षिया शेइखी एशियन पावर हाउसको महिला फुटसल टीमकी सदस्य थिइन्।

शेइखीले २०१५ र २०१८ एएफसी महिला फुटसल च्याम्पियनसिपको उपाधि जितेकी थिइन्।

१५ फागुन साँझसम्म सहायक स्वास्थ्य मन्त्रीसहित कम्तीमा चार सरकारी अधिकारीहरू कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ। इरानमा २७० भन्दा धेरैमा रोगको लक्षण देखिएको जनाइएको छ।

इरानमा २६ जनाको मृत्यु भइसकेको छ भने ३९ जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्