परासी। अतिविपन्न समुदायलाई आवास सुविधा उपलब्ध गराउने उद्देश्यका साथ प्रदेश ५ सरकारले ‘जनता आवास कार्यक्रम’को प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

कार्यक्रमअन्तर्गत अहिले पश्चिम नवलपरासीका विभिन्न स्थानमा प्रदेश सरकारको अनुदानमा धमाधम आवास निर्माण भइरहेका छन्। सरकारले आफ्नो लागि घर बनाइदिन थालेपछि विपन्न समुदायमा पनि खुशियाली छाएको रामग्राम नगरपालिका-१५, डिगोलकी नुर्जाहा खातुनले बताइन्।

प्रदेश सभा सदस्य बैजनाथ कलवारले आज बिहान जनता आवास कार्यक्रमअन्तर्गत नुर्जाहाकै घरको शिलान्यास गरेपछि नुर्जाहाले भनिन्, “सरकारले हाम्रो समस्या बुझेछ, हामीलाई खुशी लागेको छ, अब पक्की घरमा बस्न पाउनेछौँ।” नुर्जाहा अहिले झुपडीको घरमा बस्दै आएकी छन्।

उक्त कार्यक्रमअन्तर्गत डिगोलका पाँचजनासहित रामग्राम-१५ मा कूल १० घरपरिवारलाई आवास निर्माण गर्न लागिएको प्रदेश सभा सदस्य कलवारले जानकारी दिए। “प्रदेश सरकारले सडक, पुलपुलेसा निर्माणमा मात्र होइन, जनताको आधारभूत आवश्यकता पूरा गर्न पनि प्रतिवद्ध छ, सुरक्षित घरमा बस्न पाउनु नागरिकको मौलिक अधिकार हो”, उनले भने।

यो कार्यक्रमअन्तर्गत पश्चिम नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (ख) का अतिविपन्न ३९ परिवारले निःशुल्क आवास पाउनेछन्। जसअन्तर्गत रामग्राम-१५ र ९ मा १०/१० तथा पाल्हीनन्दन गाउँपालिकाका-४ र ५ मा १९ जना आर्थिकरूपले अतिविपन्न समुदायलाई जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश ५ सरकारले अनुदानमा घर बनाइदिने प्रदेश सभा सदस्य कलवारले बताए।

कूल तीन लाख ७६ हजारको लागतमा जस्तापाताको छानोसहित बन्ने घर निर्माणका लागि प्रदेश सरकारले प्रतिघरलाई तीन लाख ३६ हजार रूपैयाँ अनुदान दिनेछ। अन्य लागत स्वयंले व्यहोर्नुपर्ने शहरी विकास तथा भवन कार्यालय भैरहवाले जनाएको छ। १० प्रतिशत सम्बन्धित व्यक्तिको लागत सहभागिता रहने गरी उपभोक्ता समितिमार्फत् निर्माण हुने घर भूकम्परहित र शौचालयसहितको मापदण्डमा निर्माण गरिने रामग्राम-१५ का वडाध्यक्ष धनपद यादवले जानकारी दिए।

घरविहीन तथा भूमिहीन नागरिकलाई प्राथमिकतामा राखेर नगरपालिकाले पनि जनताको चाहनाअनुसारको विकास गर्दै अघि बढेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताए। आगामी दिनमा अन्य दलित तथा विपन्न समुदायलाई पनि आवास निर्माणका लागि पहल गर्दै जाने उपप्रमुख रम्भा कुँवरले बताइन्। रासस

" /> परासी। अतिविपन्न समुदायलाई आवास सुविधा उपलब्ध गराउने उद्देश्यका साथ प्रदेश ५ सरकारले ‘जनता आवास कार्यक्रम’को प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

"> पक्की घर पाएपछि परासीका अतिविपन्‍न समुदाय भन्छन्- ‘सरकारले हाम्रो समस्या बुझेछ’: Dekhapadhi
पक्की घर पाएपछि परासीका अतिविपन्‍न समुदाय भन्छन्- ‘सरकारले हाम्रो समस्या बुझेछ’

प्रतिक्रिया दिनुहोस्