पर्सा। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकै भारततर्फ लैजान लागिएको ६ किलो लागूऔषधसहित तीन जनलाई पक्राउ गरेको छ। 

भारतको विहार जिल्लाको छपरार ग्राम महुली–२ बस्ने ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी पक्राउ परेका हुन्। 

पेटमा प्लास्टिकमा पोका पारी डोरीले बाँधेर लुकाइछिपाइ लैजाने क्रममा लागूऔषध बरामद गरिएको प्रहरीले बताएको छ।

प्रहरीका यस विषयमा थप अनुसन्धानभइरहेको जनाएको छ।

" /> पर्सा। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकै भारततर्फ लैजान लागिएको ६ किलो लागूऔषधसहित तीन जनलाई पक्राउ गरेको छ। 

भारतको विहार जिल्लाको छपरार ग्राम महुली–२ बस्ने ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी पक्राउ परेका हुन्। 

पेटमा प्लास्टिकमा पोका पारी डोरीले बाँधेर लुकाइछिपाइ लैजाने क्रममा लागूऔषध बरामद गरिएको प्रहरीले बताएको छ।

प्रहरीका यस विषयमा थप अनुसन्धानभइरहेको जनाएको छ।

"> ६ किलो लागूऔषधसहित तीन जना पक्राउ: Dekhapadhi
६ किलो लागूऔषधसहित तीन जना पक्राउ <p style="text-align:justify">पर्सा। प्रहरीले&nbsp;वीरगञ्ज महानगरपालिका&ndash;१६ शंकराचार्य गेट नजिकै भारततर्फ लैजान लागिएको ६ किलो लागूऔषधसहित तीन जनलाई पक्राउ&nbsp;गरेको छ।&nbsp;</p> <p style="text-align:justify">भारतको विहार जिल्लाको छपरार ग्राम महुली&ndash;२ बस्ने ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी पक्राउ परेका हुन्।&nbsp;</p> <p style="text-align:justify">पेटमा प्लास्टिकमा पोका पारी डोरीले बाँधेर लुकाइछिपाइ लैजाने क्रममा लागूऔषध बरामद गरिएको प्रहरीले बताएको छ।</p> <p style="text-align:justify">प्रहरीका यस विषयमा थप अनुसन्धानभइरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्