पोखरा। कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय स्काउट आधारभूत तालिम शुरू भएको छ।

यसअघि प्रदेश १ र ५ मा प्रदेशस्तरीय तालिम सम्पन्न गरेको स्काउटले आजदेखि गण्डकी प्रदेशमा तालिम सञ्चालन गरेको हो।

तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका हरेक स्थानीय तह र विद्यालयमा स्काउटको तालिम पुर्‍याउने योजना सुनाए।

यसका लागि आउँदो आर्थिक वर्षमा बजेट छुट्याउन सहयोग गर्ने र नेपाल स्काउटसँग सहकार्य गर्ने गुरुङ्गले बताए ।

काार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सम्मुन्त विकासका लागि स्काउट अनिवार्य रहेको बताए। त्यसका लागि हरेक प्रदेशमा स्काउटको तर्दथ समिति चाँडै निर्माण हुने उनको भनाइ छ।

उनले उच्च शिक्षा हासिल गरिसकेका १८ देखि ४० वर्ष उमेरका सबैलाई सशस्त्र प्रहरी बल नेपाल हल तथा दंगा व्यवस्थापनको तालिम शिक्षालयमा तालिम दिन शुरू भइसकेको बताए।

तालिममा गण्डकी प्रदेशका ८६ वटै स्थानीय तहबाट आएका २२८ महिला र १४३ पुरुष गरी ३७१ जना सहभागी छन्। तालिम दिन देशभरका विभिन्न जिल्लाबाट ६८ जना कोर्ष लिडर र काउन्सिलर उपस्थित भएका छन्।

स्काउट मार्स्टर्स बन्न आएका व्यक्तिहरू अब जिम्मेवार नागरिक बन्ने तथा समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्नतर्फ लाग्ने नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए।

स्काउटले सन् २०२३ सम्ममा ३ लाख १५ हजार सदस्य बनाउने उद्देश्य राखेको छ।

" /> पोखरा। कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय स्काउट आधारभूत तालिम शुरू भएको छ।

"> गण्डकी प्रदेशमा स्काउटको आधारभूत तालिम : Dekhapadhi
गण्डकी प्रदेशमा स्काउटको आधारभूत तालिम

प्रतिक्रिया दिनुहोस्