इटहरी। सुनसरीको रामधुनी नगरपालिका-१ सैनीमैनीमा अटो रिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ।
गएराति सैनीमैनीस्थित भित्री सडक खण्डमा को. २ ह ६२६३ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना दुर्घटना हुँदा ईनरुवा नगरपालिका-७ का ३५ बर्षीय नन्दराज खवासको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।
उपचारका लागि इटहरीको ऐपेक्स अस्पताल लैजाने क्रममा खवासको बाटोमा नै मृत्यु भएको हो।
" />

अटो रिक्सा पल्टिँदा चालकको मृत्यु
<p style="text-align:justify">इटहरी। सुनसरीको रामधुनी नगरपालिका-१ सैनीमैनीमा अटो रिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ।</p>
<p style="text-align:justify">गएराति सैनीमैनीस्थित भित्री सडक खण्डमा को. २ ह ६२६३ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना दुर्घटना हुँदा ईनरुवा नगरपालिका-७ का ३५ बर्षीय नन्दराज खवासको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।</p>
<p style="text-align:justify">उपचारका लागि इटहरीको ऐपेक्स अस्पताल लैजाने क्रममा खवासको बाटोमा नै मृत्यु भएको हो।</p>