काठमाडौं। पृथ्वीमा सबैभन्दा महत्वपूर्ण जीव कुन होला ?

हुन त जीवहरूको तुलना सम्भवतः असम्भव काम हो। हरेक जीव आफै‍ंमा महत्वपूर्ण हुन्छन्। हरेकको अस्तित्व महत्वपूर्ण हुन्छ। एक जीव नभई अर्को जीवको जीवन सम्भव हुँदैन। वैज्ञानिकहरू त्यसैलाई त पारिस्थितिक प्रणाली भन्छन्, जसले वनस्पतिदेखि जीवहरूबीचको अन्योन्याश्रित सम्बन्ध बताउँछ।

तैपनि वैज्ञानिकहरूले विभिन्न आयामबाट महत्वपूर्ण जीवलाई सबैभन्दा महत्वपूर्ण घोषणा गरेका छन्।

र, त्यो सबैभन्दा महत्वपूर्ण जीव हो– माहुरी।

सन् २०१९ मा लण्डनको रोयल जियोग्राफिकल सोसाइटीमा भएको छलफलबाट पर्यावरणको क्षेत्रमा वैज्ञानिक अनुसन्धान गर्ने संस्था ‘अर्थवाच स्ट्रीट’ले माहुरीलाई संसारको सबैभन्दा महत्वपूर्ण जीव घोषणा गरेको हो।

सँगसँगै वैज्ञानिकहरूले माहुरीहरूको अस्तित्व नै लोप हुने खतरा रहेको समेत उजागर गरेका छन्। पछिल्ला अध्ययनहरूले संसारबाट करीब ९० प्रतिशत माहुरी लोप भइसकेको देखाएका छन्।

यसरी माहुरी लोप हुनुका अनेकौं कारण छन्। ठाउँ अनुसार कारण पनि फरक छन्। कतै वनविनाशका कारण माहुरी लोप भएका छन् त कतै घार बनाउने सुरक्षित स्थान नपाएर। कतै फूलको कमीले त कतै विषादीको अति प्रयोगले।

माहुरी कसरी सबैभन्दा महत्वपूर्ण ?

युनिभर्सिडाड मेयरका ‘द एपीकल्चर इन्टरप्रेनरसीप सेन्टर’ र ‘एपीकल्चर कोअपरेसन अफ् चिले’ नामका दुई संस्थाले गरेको एउटा अध्ययन अनुसार सजिवमध्ये माहुरी मात्र त्यस्ता जीव हुन् जसले कुनै पनि रोग बोक्दैनन्। माहुरीले रोगका तीन मुख्य कारक ढुसी, भाइरस र ब्याक्टेरियामध्ये कुनै पनि प्रसारण गर्दैनन्।

संसारभरकै कृषि प्रणालीको ७० प्रतिशत माहुरीमा नै निर्भर छ। यसको अर्थ हो, हामीले खाने खानामध्ये १०० मा कम्तिमा ७० थरी खाना माहुरीबिना उत्पादन सम्भव छैन।

माहुरी नभई परागसेचन हुँदैन। परागसेचन नभई बिरुवाको प्रजनन् प्रक्रिया नै पूरा हुँदैन। अनि संसारबाटै वनस्पति हराउने खतरा रहन्छ।

माहुरीलाई सबैभन्दा खतरा केबाट छ?

स्विजरल्याण्डको ‘फेडेरल इन्स्टिच्युट अफ् टेक्नोलोजी’ले माहुरीलाई सबैभन्दा असर पार्ने कारक तत्वको रूपमा मोबाइल फोनलाई प्रस्तुत गरेका थियो।

उक्त संस्थाले गरेको अध्ययन अनुसार मोबाइलबाट प्रसारण हुने तरंगका कारण माहुरीले आफू उडिरहेको दिशा पत्ता लगाउन नसकेर अलमलिन्छन् र मर्छन्।

तर, जीव वैज्ञानिक डेनियल फेभ्रले यो मान्यतालाई गलत सावित गरेका छन्। उनले अरु अनुसन्धानकर्ताहरूसँग मिलेर गरेका ८३ वटा अनुसन्धानहरूले देखाएको छ– मोबाइल फोनको तरंगको सामुन्ने माहुरीले सामान्य अवस्थामा भन्दा १० गुणा ठूलो आवाज सिर्जना गर्छन् जसबाट अरु माहुरीले आफूहरू खतरामा रहेको थाहा पाउँछन्।

खासमा माहुरीलाई सबैभन्दा ठूलो खतरा बालीनालीमा प्रयोग गरिने विषादी नै हो। पछिल्ला तीन वर्षमा कोलम्बियामा मात्रै ३४ प्रतिशत माहुरी वनस्पतिमा प्रयोग गरिने विषादीका कारण मरेका छन्।

यसका लागि तत्कालै अपनाउन सकिने कम्तिमा तीनवटा समाधान छन्। एक, विषादी प्रयोगमा पूर्ण रोक। दुई, प्राकृतिक खेती प्रणालीमा जोड। तीन, माहुरी संरक्षणका लागि निरन्तर खोज।

" /> काठमाडौं। पृथ्वीमा सबैभन्दा महत्वपूर्ण जीव कुन होला ?

"> प्राणी जगतकै अस्तित्वका लागि चाहिन्छ माहुरी : Dekhapadhi
प्राणी जगतकै अस्तित्वका लागि चाहिन्छ माहुरी

प्रतिक्रिया दिनुहोस्