काठमाडौं। नेपाली सेनाले बाँकेको कौशिलानगरमा निर्माण गरेको क्षेत्रीय लजिष्टिक वेश सञ्चालनमा ल्याइएको छ।

प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन बमोजिम नेपाली सेनाको बन्दोवस्ती क्षमता अभिवृद्धि गर्ने लक्ष्य अनुरूप प्रथम चरणमा उत्तरपश्चिम पृतना र सुदूरपश्चिम पृतना अन्तरगतका युनिटहरूलाई लक्षित गरी क्षेत्रीय लजिष्टिक वेश स्थापना गरिएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज वेशको उद्घाटन गरे। थापाले फौजको लड्ने शक्तिलाई बढोत्तरी गर्दै सैनिक लक्ष्य हासिल गर्ने उद्देश्यका साथ क्षेत्रीय लजिष्टिक वेशको स्थापना गरिएको बताए।

देशको भौगोलिक संरचनासँग मिल्ने गरी केन्द्रिकृत नियन्त्रण तथा विकेन्द्रिकृत कारबाहीको अवधारणा अनुरूप मितव्ययिता, लचकता तथा आत्मनिर्भरतालाई प्रमुख आधार बनाएर वेश स्थापना गरिएको उनले बताए।

वेशको संचालनपश्‍चात पहिलो चरणबाट नै पर्शनल क्लोदिङ्गका सामग्रीहरूको वितरण प्रणालीमा विकेन्द्रीकरण भई फर्मेशन, युनिट तथा सव(युनिटहरूका सकलदर्जा प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्‍वास व्यक्त गरे।

साथै उनले उक्त वेश पूर्ण रूपमा संचालनपश्‍चात आवश्यकता बमोजिम समयमानै सरल, शीघ्र र प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्ने क्षमताको विकास भई समग्र नेपाली सेनाको बन्दोबस्ती तथा अपरेशन क्षमतामा अभिवृद्धि हुने विश्‍वास समेत व्यक्त गरे।

" /> काठमाडौं। नेपाली सेनाले बाँकेको कौशिलानगरमा निर्माण गरेको क्षेत्रीय लजिष्टिक वेश सञ्चालनमा ल्याइएको छ।

प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन बमोजिम नेपाली सेनाको बन्दोवस्ती क्षमता अभिवृद्धि गर्ने लक्ष्य अनुरूप प्रथम चरणमा उत्तरपश्चिम पृतना र सुदूरपश्चिम पृतना अन्तरगतका युनिटहरूलाई लक्षित गरी क्षेत्रीय लजिष्टिक वेश स्थापना गरिएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज वेशको उद्घाटन गरे। थापाले फौजको लड्ने शक्तिलाई बढोत्तरी गर्दै सैनिक लक्ष्य हासिल गर्ने उद्देश्यका साथ क्षेत्रीय लजिष्टिक वेशको स्थापना गरिएको बताए।

देशको भौगोलिक संरचनासँग मिल्ने गरी केन्द्रिकृत नियन्त्रण तथा विकेन्द्रिकृत कारबाहीको अवधारणा अनुरूप मितव्ययिता, लचकता तथा आत्मनिर्भरतालाई प्रमुख आधार बनाएर वेश स्थापना गरिएको उनले बताए।

वेशको संचालनपश्‍चात पहिलो चरणबाट नै पर्शनल क्लोदिङ्गका सामग्रीहरूको वितरण प्रणालीमा विकेन्द्रीकरण भई फर्मेशन, युनिट तथा सव(युनिटहरूका सकलदर्जा प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्‍वास व्यक्त गरे।

साथै उनले उक्त वेश पूर्ण रूपमा संचालनपश्‍चात आवश्यकता बमोजिम समयमानै सरल, शीघ्र र प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्ने क्षमताको विकास भई समग्र नेपाली सेनाको बन्दोबस्ती तथा अपरेशन क्षमतामा अभिवृद्धि हुने विश्‍वास समेत व्यक्त गरे।

"> सेनाको क्षेत्रीय लजिष्टिक वेश स्थापना: Dekhapadhi
सेनाको क्षेत्रीय लजिष्टिक वेश स्थापना

प्रतिक्रिया दिनुहोस्