काडमाडौं। फोटो पत्रकार क्लब (पिजे क्लब)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरूको प्रदर्शनी शुरू भएको छ।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको प्रर्दशनीको आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे। प्रदर्शनी २० फागुनसम्म चल्नेछ।

फोटो प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको सहकार्य तथा आईएमई र ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा छानिएका सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजम, लाइफटाइम एक्पेरियन्स, नेचर एन्ड वाइल्ड लाइफ, सेलपे डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम स्पोर्ट्स र नेप्टोस फोटो स्टोरी गरि सात विधाका उकृष्ट १७५ फोटो राखिएको फोटो पत्रकार क्लब नेपालका प्रवक्ता दिपेश श्रेष्ठले बताए।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले प्रदर्शनी उद्घाटन गर्दै यस्ता प्रतियोगिता र प्रदर्शनीले पुस्तौंसम्म इतिहासको अभिलेख सुरक्षित राख्ने बताए। अत्याधुनिक प्रविधिको विकासले यतिबेला मानिसको पढ्ने बानी घट्दै गएको समयमा घण्टौं लामो व्याख्या गर्नु वा लेख्नुको साटो त्यसभन्दा बढी नै बयान गर्ने सशक्त माध्यम फोटो भएको उनको भनाइ थियो।

उनले फोटोलाई जीवन निर्वाह गर्नसक्ने माध्यमका रूपमा विकास गर्नेतर्फ प्रयास गर्न पिजे क्लबलाई सुझाव दिँदै त्यसका लागि आफूले सक्दो सघाउने वचनसमेत दिए। उनले नेपाली फोटो पत्रकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागी हुन आग्रह गर्दै विदेशमा पनि यस्ता प्रतियोगिता जित्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले दैनिक, सामाजिक  जीवनमा फोटो अपरिहार्य बनेको उल्लेख गर्दै आईएमई ग्रुपले फोटो पत्रकारहरूलाई प्रोत्साहित गर्न पिजे क्लबसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि सहकार्य गरिरहने प्रतिबद्धता दोहोर्‍याए।

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले प्रदर्शनीमा उत्कृष्ट फोटोहरू राखिएको बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक एलबी बानियाँले यस्ता प्रदर्शनीले नेपालका बारेमा बयान गर्ने भएकाले बोर्डले यस्ता किसिमका कार्यक्रममा हातेमालो गर्दै आएको बताए।

पिजे क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति विकास कार्कीले फोटो प्रतियोगिता र प्रदर्शनीमा सहकार्य गर्ने सबै प्रायोजक सबै संघसंस्था र कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिप्रति आभार व्यक्त गरे।

उनले नेपाली फोटो पत्रकारले अब आफूले खिचेका फोटो विक्रीका लागि दुई वटा प्लेटफर्म उपलब्ध रहेको जानकारी दिए।

फोटो अफ दि इयर विजेता नभेष चित्रकारले पुरस्कारवापत पाएको १ लाख १० हजार ५०० रूपैयाँ फूलकुमारी मिश्रलाइ हस्तान्तरण गरे। फूलकुमारी मिश्र नभेष चित्रकारले खिचेको तस्वीरमा देखिएका हाइड्रोसेफालुसबाट अकालमै मृत्युवरण गरेका रौतहट बरियारपुरका दुई वर्षीय बालक बजरंगी मिश्रकी आमा हुन्।

" /> काडमाडौं। फोटो पत्रकार क्लब (पिजे क्लब)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरूको प्रदर्शनी शुरू भएको छ।

"> आर्ट काउन्सिलमा उत्कृष्ट फोटोहरूको प्रर्दशनी शुरू: Dekhapadhi
आर्ट काउन्सिलमा उत्कृष्ट फोटोहरूको प्रर्दशनी शुरू

प्रतिक्रिया दिनुहोस्