" />

"> संसदको नेता भाग्दैन, सदनमा आएर सबै प्रश्नको जवाफ दिन्छुः प्रधानमन्त्री (भिडिओसहित): Dekhapadhi
संसदको नेता भाग्दैन, सदनमा आएर सबै प्रश्नको जवाफ दिन्छुः प्रधानमन्त्री (भिडिओसहित) <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संसदबाट नभागेको जवाफ विपक्षी नेपाली कांग्रेसलाई दिएका छन्।&nbsp;</p> <p>आज काठमाडौंमा आयोजित नेकपाको बाग्मती प्रदेश स्तरीय प्रशिक्षणमा प्रधानमन्त्री ओलीले विपक्षीले संसदमा वाहियात प्रश्न उठाएको टिप्पणी गरे। &quot;बोल्न खोज्दा खुराफाती गरेर बोल्न नदिने अनि भाग्यो भन्ने ?&quot;, प्रधानमन्त्री ओलीको भनाइ थियो।</p> <p>प्रधानमन्त्री ओलीले आफू संसदको नेता भएको बताउँदै चाँडै आएर विपक्षीका सबै कुरा सुन्ने र जवाफ दिने पनि बताए।</p> <p><iframe frameborder="0" height="640" scrolling="no" src="https://www.youtube.com/embed/Ne2rviFqAXw" width="670"></iframe></p>
प्रतिक्रिया दिनुहोस्