काठमाडौं। नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटू खोप्नुलाई संस्कृतिका रुपमा अनुसरण गरिन्छ। संस्कृतिका रुपमा हुर्केको ट्याटु अहिले युवा पुस्ता माझ फेसनको रुपमा बढ्दो छ। 

तिनै ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरी  २३ र २४ फागुनमा रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेनमेन्टले संयुक्त रूपमा 'टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन' आयोजना गर्ने भएको छ। 

नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा हुने कार्यक्रमको उद्देश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रबर्द्धन गर्ने र ट्याटू कलाको महत्वबारे बुझाउने पनि हो। यस कार्यक्रममा ललितपुरका लगभग ३० ट्याटू कलाकारहरूले भाग लिँदै छन्।

कार्यक्रममा मनोरञ्जन प्रदान गर्न  चर्चित कलाकार र साङ्गीतिक ब्याण्डले पनि प्रस्तुति दिनेछन्।

" /> काठमाडौं। नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटू खोप्नुलाई संस्कृतिका रुपमा अनुसरण गरिन्छ। संस्कृतिका रुपमा हुर्केको ट्याटु अहिले युवा पुस्ता माझ फेसनको रुपमा बढ्दो छ। 

तिनै ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरी  २३ र २४ फागुनमा रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेनमेन्टले संयुक्त रूपमा 'टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन' आयोजना गर्ने भएको छ। 

नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा हुने कार्यक्रमको उद्देश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रबर्द्धन गर्ने र ट्याटू कलाको महत्वबारे बुझाउने पनि हो। यस कार्यक्रममा ललितपुरका लगभग ३० ट्याटू कलाकारहरूले भाग लिँदै छन्।

कार्यक्रममा मनोरञ्जन प्रदान गर्न  चर्चित कलाकार र साङ्गीतिक ब्याण्डले पनि प्रस्तुति दिनेछन्।

"> ललितपुरमा ट्याटू कन्भेन्सन हुँदै: Dekhapadhi
ललितपुरमा ट्याटू कन्भेन्सन हुँदै <p style="text-align:justify">काठमाडौं।&nbsp;नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटू खोप्नुलाई संस्कृतिका रुपमा अनुसरण गरिन्छ। संस्कृतिका रुपमा हुर्केको ट्याटु अहिले युवा पुस्ता माझ फेसनको रुपमा बढ्दो छ।&nbsp;</p> <p style="text-align:justify">तिनै ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरी&nbsp;&nbsp;२३ र २४&nbsp;फागुनमा रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेनमेन्टले संयुक्त रूपमा &#39;टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन&#39; आयोजना गर्ने भएको छ।&nbsp;</p> <p style="text-align:justify">नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा हुने कार्यक्रमको उद्देश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रबर्द्धन गर्ने र ट्याटू कलाको महत्वबारे बुझाउने पनि हो। यस कार्यक्रममा ललितपुरका लगभग ३० ट्याटू कलाकारहरूले भाग लिँदै छन्।</p> <p style="text-align:justify">कार्यक्रममा&nbsp;मनोरञ्जन प्रदान गर्न&nbsp; चर्चित कलाकार र साङ्गीतिक ब्याण्डले पनि प्रस्तुति दिनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्