काठमाडौं। रन क्लब नेपाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्नेे मदन भण्डारी स्मृति ठमेल रोड रेस च्याम्पियनसिपको दोस्रो संस्करण अर्को साता हुने भएको छ।

भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै विदेशी पर्यटकलाई नेपाल आकर्षित गर्ने लक्ष्यसहित २४ फागुनमा (शनिबार) रोड रेसको आयोजना गर्न लागिएको आयोजकले जनाए।

रोड रेसमा १५ सय स्वदेशी खेलाडीहरूको सहभागिता रहने जनाइएको छ। म्याराथनमा नेपाललाई पहिलो पदक जिताउने जितबहादुर केसी र दक्षिण एशियाली खेलकुदमा तीन स्वर्णसहित कीर्तिमान कायम राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको पनि प्रतियोगितमा सहभागिता रहने आयोजक रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले बताए।

लैनचौरस्थित फुटबल मैदानबाट बिहान ७ बजे शुरू हुने रोड रेसमा महिला र पुरुषको (खुला) पाँच किलोमिटर, स्कुलस्तरीय पाँच किलोमितर, भेट्रान्सको पाँच किलोमिटर दौड समावेश गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद, नेपाल एथलेटिक्स संघ र काठमाडौं जिल्ला खेलकुद विकास समितिको मान्यताप्राप्त रेसमा एथलेटिक्स संघको प्राविधिक सहयोग हुने संघका अध्यक्ष राजीव शाहले जानकारी गराए।

रोड रेसमा खुलातर्फ विजेताले २५ हजार, दोस्रो स्थानको १२ हजार र तेस्रो हुनेले आठ हजार रूपैयाँ पुरस्कार पाउनेछन्।

स्कुलस्तरतर्फ विजेताले १५ हजार, उपविजिताले आठ हजार र तेस्रो हुनेले पाँच हजार रूपैयाँ पुरस्कार पाउनेछन्। भेट्रान्स तर्फका विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रो हुनेले तीन हजार रूपैयाँ पुरस्कार पाउनेछन्।

रोड रेस लैनचौर फुटबल मैदानबाट शुरू भई दुग्ध डेरी, लैनचौर ब्याङ्गक्वेट, नारायणहिटी उत्तरढोका, नागपोखरी, जय नेपाल, नारायणहिटी संग्राहालय, महेन्द्र शालिक, रत्नपार्क, दरबार हाईस्कुल, कान्तिपथ, केशरमहल, सञ्चयकोष भवन, नरसिंह चोक, भगवती मन्दिर, ठमेलचोक, अस्कल क्याम्पस हुँदै फुटबल मैदानमा पुगेर समापन हुनेछ।

" /> काठमाडौं। रन क्लब नेपाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्नेे मदन भण्डारी स्मृति ठमेल रोड रेस च्याम्पियनसिपको दोस्रो संस्करण अर्को साता हुने भएको छ।

भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै विदेशी पर्यटकलाई नेपाल आकर्षित गर्ने लक्ष्यसहित २४ फागुनमा (शनिबार) रोड रेसको आयोजना गर्न लागिएको आयोजकले जनाए।

रोड रेसमा १५ सय स्वदेशी खेलाडीहरूको सहभागिता रहने जनाइएको छ। म्याराथनमा नेपाललाई पहिलो पदक जिताउने जितबहादुर केसी र दक्षिण एशियाली खेलकुदमा तीन स्वर्णसहित कीर्तिमान कायम राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको पनि प्रतियोगितमा सहभागिता रहने आयोजक रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले बताए।

लैनचौरस्थित फुटबल मैदानबाट बिहान ७ बजे शुरू हुने रोड रेसमा महिला र पुरुषको (खुला) पाँच किलोमिटर, स्कुलस्तरीय पाँच किलोमितर, भेट्रान्सको पाँच किलोमिटर दौड समावेश गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद, नेपाल एथलेटिक्स संघ र काठमाडौं जिल्ला खेलकुद विकास समितिको मान्यताप्राप्त रेसमा एथलेटिक्स संघको प्राविधिक सहयोग हुने संघका अध्यक्ष राजीव शाहले जानकारी गराए।

रोड रेसमा खुलातर्फ विजेताले २५ हजार, दोस्रो स्थानको १२ हजार र तेस्रो हुनेले आठ हजार रूपैयाँ पुरस्कार पाउनेछन्।

स्कुलस्तरतर्फ विजेताले १५ हजार, उपविजिताले आठ हजार र तेस्रो हुनेले पाँच हजार रूपैयाँ पुरस्कार पाउनेछन्। भेट्रान्स तर्फका विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रो हुनेले तीन हजार रूपैयाँ पुरस्कार पाउनेछन्।

रोड रेस लैनचौर फुटबल मैदानबाट शुरू भई दुग्ध डेरी, लैनचौर ब्याङ्गक्वेट, नारायणहिटी उत्तरढोका, नागपोखरी, जय नेपाल, नारायणहिटी संग्राहालय, महेन्द्र शालिक, रत्नपार्क, दरबार हाईस्कुल, कान्तिपथ, केशरमहल, सञ्चयकोष भवन, नरसिंह चोक, भगवती मन्दिर, ठमेलचोक, अस्कल क्याम्पस हुँदै फुटबल मैदानमा पुगेर समापन हुनेछ।

"> मदन भण्डारी स्मृति ‘रोड रेस’ अर्को साता: Dekhapadhi
मदन भण्डारी स्मृति ‘रोड रेस’ अर्को साता

प्रतिक्रिया दिनुहोस्