कैलाली। कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा फेला परेका छन्।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरेर श्रीमान–श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

मृत फेला पर्नेमा स्थानीय ५२ वर्षका  जयलाल भण्डारी र २२ वर्ष कि धना भण्डारी रहेको प्रहरीले जनाएको छ।

जयलाल आफू सुत्ने कोठामा र धना भान्छा छोठामा भेटिएका हुन्।

अहिले घटना स्थललाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरत कार्कीले बताए।

दुबैजना रक्ताम्य अवस्थामा भेटिएकाले अनुसन्धानको लागि प्रदेश कार्यालयबाट कुकुरको टोली समेत घटनातर्फ पुग्दै गरेको उनले बताए।

" /> कैलाली। कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा फेला परेका छन्।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरेर श्रीमान–श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

मृत फेला पर्नेमा स्थानीय ५२ वर्षका  जयलाल भण्डारी र २२ वर्ष कि धना भण्डारी रहेको प्रहरीले जनाएको छ।

जयलाल आफू सुत्ने कोठामा र धना भान्छा छोठामा भेटिएका हुन्।

अहिले घटना स्थललाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरत कार्कीले बताए।

दुबैजना रक्ताम्य अवस्थामा भेटिएकाले अनुसन्धानको लागि प्रदेश कार्यालयबाट कुकुरको टोली समेत घटनातर्फ पुग्दै गरेको उनले बताए।

"> कञ्चनपुरमा घरभित्रै दम्पती मृत अवस्थामा भेटिए: Dekhapadhi
कञ्चनपुरमा घरभित्रै दम्पती मृत अवस्थामा भेटिए
कैलाली। कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा फेला परेका छन्।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरेर श्रीमान–श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

मृत फेला पर्नेमा स्थानीय ५२ वर्षका  जयलाल भण्डारी र २२ वर्ष कि धना भण्डारी रहेको प्रहरीले जनाएको छ।

जयलाल आफू सुत्ने कोठामा र धना भान्छा छोठामा भेटिएका हुन्।

अहिले घटना स्थललाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरत कार्कीले बताए।

दुबैजना रक्ताम्य अवस्थामा भेटिएकाले अनुसन्धानको लागि प्रदेश कार्यालयबाट कुकुरको टोली समेत घटनातर्फ पुग्दै गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्