काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्।

नेकपा बागतमी प्रदेश कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रशिक्षण तथा भेला कार्यक्रममा उनले पार्टीभित्र केही समस्या देखियो कि भनेर नआत्तिन कार्यकर्तालाई आग्रह गरे।

“पार्टी कतै विभाजन हुन्छ कि, अरु केही हुन्छ कि भन्ने लाग्ला”, नेपालले भने, “केही समस्या देखिन्छन् नआत्तिनुहोला, ती सबै समाधान हुन्छन्। ढुक्क हुनुस् पार्टी विभाजन हुँदैन।”

नेताहरू आपसमा लड्नुपर्ने कुनै कारण नरहेको बताउँदै उनले नेकपालाई कसरी बलियो बनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताए।

“पार्टी एकीकरणका धेरै काम बाँकी नै छन्, पोलिटब्यूरो गठन भएको छैन, अरु तमाम काम बाँकी छन्। यी सबैको काम चाँडो सक्ने जिम्मेवारी संगठन विभागलाई दिएको छ”, उनले भने, “हामीले गम्भीर भएर अघि बढ्यौं भने यो पार्टी अझै सशक्त भएर अघि बढ्छ। हामी बढ्छौं।”

उनले चित्त नबुझेको विषयमा पार्टी कमिटीभित्र विधान अनुसार छलफल गर्न पनि सबैलाई सुझाए।

दुई तिहाइको दम्भ नगरौं

कार्यक्रममा नेता नेपालले नेकपाले दुई तिहाइको दम्भ गर्न नुहने समेत टिप्पणी गरेका छन्। अहिलेको जनमतलाई अझै बढाउनेतर्फ नेकपाले ध्यान दिनुपर्ने उनले बताए।

नेकपालाई जनताको आशा, भरोसा रहेको हुनाले पार्टीको उद्देश्यलाई कसैले भुल्न नहुने नेपालको भनाइ छ।

“हामीले गर्न सक्ने धेरै ठाउँ छ, अब यसलाई उपयोग गरेर अघि बढनुपर्छ। जनतालाई राहत दिनेतर्फ अघि बढनुपर्ने अवस्था छ”, उनले भने, “जनताको माझमा सबै कार्यकर्ता जानुपर्छ, सबैले मनन् गरेर हिँड्नुपर्छ।”

उनले पार्टीका निर्णय सबैले पालना गर्नुपर्ने बताए। जिम्मेवारी पूरा गर्न नसक्नेले पदमा बसिराख्नु उचित नहुने भन्दै उनले यसमा सबै सचेत हुनुपर्ने बताए।

“पार्टी कार्यकर्ताका पनि समस्यामा छन्, पार्टीपंक्ति जिम्मेवार हुनुपर्छ। यसमा ध्यान दिनु जरुरी छ”, नेपालले भने।

पढ्नुहोस्

‘बामदेव विवाद’पछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्।

"> माधव नेपालले भने- ‘ढुक्क हुनुस् पार्टी विभाजन हुँदैन’: Dekhapadhi
माधव नेपालले भने- ‘ढुक्क हुनुस् पार्टी विभाजन हुँदैन’

प्रतिक्रिया दिनुहोस्