काठमाडौं। एक घाइते कार्यकर्ता, जो १० वर्षे 'जनयुद्ध'मा होमिएका थिए। उनैको जीवनकथा समेटिएको फिक्सन सर्ट फिल्म 'सिंहदरवार' आज  साँझ ५ बजे एमपिएम फ्लिक्समा रिलिज हुँदैछ ।

आफ्नो हक र अधिकार प्राप्तिका लागि भनेर 'जनयुद्ध' लड्दै गर्दा घाइते भएपछि गाउँमै बसेका एक कार्यकर्ता पछि माओवादी सत्तामा पुगेपछि प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुग्छन्। जहाँ उनले 'जनयुद्ध' लड्दा नेताहरूबाट गरिएको अधिकार प्राप्तिको कुरा साकार हुने अपेक्षा राखेका हुन्छन्। यसै सन्दर्भमा प्रधानमन्त्री र उनीबीचको कुराकानी फिल्ममा उतारिएको छ।

प्रवेश पौडेलद्वारा निर्देशित यो सर्ट फिल्ममा महेश त्रिपाठीले मुख्य पात्रको भूमिका निर्वाह गरेका छन्।  ईश्वरराज आचार्य, ध्रुव कोईराला र स्वेता श्रेष्ठको पनि फिल्ममा अभिनय छ ।

ईन्दिरा पौडेल, एलिना श्रेष्ठ र सिड खरेल फिल्मका निर्माता हुन् ।

साहित्यकार महेश विक्रम शाहले पत्रिकामा लेखेको एक माओवादी कार्यकर्ताको कठिन यात्राबाट प्रभावित भएर यो सर्ट फिल्म निर्माण गरिएको निर्देशक पौडेलले देखापढीलाई बताए ।

नेपाल फिल्म फेस्टिवलका साथै धेरै वटा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिवलमा पनि छनौट भईसकेको फिल्म हो “सिंहदरवार”।

" /> काठमाडौं। एक घाइते कार्यकर्ता, जो १० वर्षे 'जनयुद्ध'मा होमिएका थिए। उनैको जीवनकथा समेटिएको फिक्सन सर्ट फिल्म 'सिंहदरवार' आज  साँझ ५ बजे एमपिएम फ्लिक्समा रिलिज हुँदैछ ।

आफ्नो हक र अधिकार प्राप्तिका लागि भनेर 'जनयुद्ध' लड्दै गर्दा घाइते भएपछि गाउँमै बसेका एक कार्यकर्ता पछि माओवादी सत्तामा पुगेपछि प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुग्छन्। जहाँ उनले 'जनयुद्ध' लड्दा नेताहरूबाट गरिएको अधिकार प्राप्तिको कुरा साकार हुने अपेक्षा राखेका हुन्छन्। यसै सन्दर्भमा प्रधानमन्त्री र उनीबीचको कुराकानी फिल्ममा उतारिएको छ।

प्रवेश पौडेलद्वारा निर्देशित यो सर्ट फिल्ममा महेश त्रिपाठीले मुख्य पात्रको भूमिका निर्वाह गरेका छन्।  ईश्वरराज आचार्य, ध्रुव कोईराला र स्वेता श्रेष्ठको पनि फिल्ममा अभिनय छ ।

ईन्दिरा पौडेल, एलिना श्रेष्ठ र सिड खरेल फिल्मका निर्माता हुन् ।

साहित्यकार महेश विक्रम शाहले पत्रिकामा लेखेको एक माओवादी कार्यकर्ताको कठिन यात्राबाट प्रभावित भएर यो सर्ट फिल्म निर्माण गरिएको निर्देशक पौडेलले देखापढीलाई बताए ।

नेपाल फिल्म फेस्टिवलका साथै धेरै वटा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिवलमा पनि छनौट भईसकेको फिल्म हो “सिंहदरवार”।

"> 'जनयुद्ध' का घाइते युवाको जीवनकथा समेटिएको सर्ट फिल्म 'सिंहदरवार' आज रिलिज हुँदै: Dekhapadhi
'जनयुद्ध' का घाइते युवाको जीवनकथा समेटिएको सर्ट फिल्म 'सिंहदरवार' आज रिलिज हुँदै
काठमाडौं। एक घाइते कार्यकर्ता, जो १० वर्षे 'जनयुद्ध'मा होमिएका थिए। उनैको जीवनकथा समेटिएको फिक्सन सर्ट फिल्म 'सिंहदरवार' आज  साँझ ५ बजे एमपिएम फ्लिक्समा रिलिज हुँदैछ ।

आफ्नो हक र अधिकार प्राप्तिका लागि भनेर 'जनयुद्ध' लड्दै गर्दा घाइते भएपछि गाउँमै बसेका एक कार्यकर्ता पछि माओवादी सत्तामा पुगेपछि प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुग्छन्। जहाँ उनले 'जनयुद्ध' लड्दा नेताहरूबाट गरिएको अधिकार प्राप्तिको कुरा साकार हुने अपेक्षा राखेका हुन्छन्। यसै सन्दर्भमा प्रधानमन्त्री र उनीबीचको कुराकानी फिल्ममा उतारिएको छ।

प्रवेश पौडेलद्वारा निर्देशित यो सर्ट फिल्ममा महेश त्रिपाठीले मुख्य पात्रको भूमिका निर्वाह गरेका छन्।  ईश्वरराज आचार्य, ध्रुव कोईराला र स्वेता श्रेष्ठको पनि फिल्ममा अभिनय छ ।

ईन्दिरा पौडेल, एलिना श्रेष्ठ र सिड खरेल फिल्मका निर्माता हुन् ।

साहित्यकार महेश विक्रम शाहले पत्रिकामा लेखेको एक माओवादी कार्यकर्ताको कठिन यात्राबाट प्रभावित भएर यो सर्ट फिल्म निर्माण गरिएको निर्देशक पौडेलले देखापढीलाई बताए ।

नेपाल फिल्म फेस्टिवलका साथै धेरै वटा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिवलमा पनि छनौट भईसकेको फिल्म हो “सिंहदरवार”।

प्रतिक्रिया दिनुहोस्