जस्तो कि, सिर्जन थापा शुक्रबार साँझ मात्र जापानवाट आइपुगे। यसबीचमा चार बर्ष उनले दशैं मनाउन पाएनन्। चार चार बर्षपछि फर्कंदाको खुसी उनले सुनाए– “हामीलाई त कहाँ अहिले मात्र हो र । विदा स्विकृत भएकै दिनदेखि दशै लाग्छ।”
अर्का थिए, बर्दियाका सोमनाथ कुँवर। बैदेशिक रोजगारका क्रममा तीन बर्षअघि दक्षिण कोरिया पुगेका उनले आगमनकक्षमा पुग्नसाथ सानो छोरालाई अंगालोमा राखे । “३ वर्षपछि दशैं मनाउन आएको छु । आउँदाआउँदै छोरा भेट्न पाएँ । परिवार भेट्न पाएँ”, कुवँरले एकै पटक खुसीको सास फेरे ।
आँशु बोकेर जानेहरु
त्यसकै अर्को छेउको प्रस्थान कक्षमा भने मन चसंग हुनेखालको परिदृष्य देखियो।
युवाको एक समूह आफ्ना कागजपत्र देखाउने र भित्र जाने हतारोमा थियो। दशैंले छोएकै थिएन, उनीहरुलाई। सायद छोएकै भए पनि त्यो मनभित्रै गुम्सिएको थियो।
अभाव, गरीबी र बेरोजगारीले पिल्सिएका उनीहरु प्रस्थान कक्षको लाइनमा लामबद्ध थिए। जसमध्ये एक थिए, पोखराका उदय गुरुङ । उनी बैदेशिक रोजगारका क्रममा कतार जाँदै रहेछन।
१६ वर्षदेखि बैदेशिक रोजगारमै रहेका उनी ३ महिनाको विदामा आएका थिए। दशैं मनाउनेगरी छुट्टी मिलाउन पनि धेरै मिहिनेत गरे। तर, केही जोर चलेन। उनको विदाको समय सकियो।
परिवारलाई समेत दशैं खल्लो बनाएर उनी विमानस्थल हिँडे।
त्यही लाइनमा भेटिए, सुर्खेत र सिन्धुलीका दुई युवा । पहिलो पटक रोजगारका लागि खाडी मुलुक जाँदै थिए, उनीहरु।
दार्चुलाका दिपेन्द्रसिंह महतरा पनि पहिलो पटक बैदेशिक रोजगारमा जाँदै रहेछन्। उनको गन्तव्य हो, साउदी अरब।
“यहीबेला भिसा आयो, ठूलो दुःख गरेर आएको भिसा खेर फाल्न सकिएन, घरबाट पनि जाऊ भन्नुभयो”, उनले सुनाए, “पढाई छैन, घरमा गरिबी छ, यहँ बसेर के गर्नू ? दशैं भनेर मात्र बस्न सकिएन ।”

फर्कनेमा हर्षोल्लास, जानेहरुमा आँशु (भिडिओ रिपोर्ट)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवन परिसर । प्रायः यहाँ विदेश जाने र फर्कनेहरुसँग साक्षात्कार हुन्छ। अनि, उनीहरुलाई विदाइ र स्वागत गर्न जाने आफन्तसँग पनि।

यतिबेला भने त्यहाँको परिदृष्य अर्कै छ। देशभर दशैं छाएको छ । र, अन्तर्राष्ट्रिय टर्मिनल भवनका दुइ छेउमा पनि दशैंका दुइ भिन्न परिदृष्य देखिन्छन् । अझ भनौं, त्यसमा वैदेशिक रोजगारको वास्तविक कथा झल्कन्छ।

टर्मिनलको आगमनतर्फको छेउमा पुग्यो भने खुसी नै खुसी छ। लाग्छ, संसारमा यो भन्दा अर्को खुशी छैन। अनि प्रस्थानतर्फको कुनामा पुग्यो भने मन खिन्न हुनेखालको पीडा देखिन्छ।

आगमन कक्षको यो खुसी दशैंको खुसी हो । जहाँ विदेशबाट फर्कनेहरु र उनीहरुलाई स्वागत गर्न पुगेका आफन्त छन्।