न्यूजिल्याण्डमा पछिल्लो १५० वर्षको अवधिमा उनी देशमै सबैभन्दा कान्छो उमेरमा प्रधानमन्त्री भएकी हुन्। २६ जुलाई १९८० मा जन्मिएकी उनी ३७ वर्षको उमेरमा सन् २०१७ मा प्रधानमन्त्री चुनिएकी थिइन्।

१ अगस्त २०१७ मा लेबर पार्टीको नेतृत्वमा पुगेकी उनी त्यसको दुई महिनामै देशकै सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी थिइन्। उनी न्यूजिल्याण्डकी ४०औं प्रधानमन्त्री हुन्।

अष्ट्रेलिया भ्रमणका क्रममा उनले आफ्ना समकक्षी स्कट मोरिसनसँग भेटवार्ता गर्नेछिन् ।

"> जब न्यूजिल्याण्डकी प्रधानमन्त्रीले आफैं लगेज कारमा राखिन्: Dekhapadhi
जब न्यूजिल्याण्डकी प्रधानमन्त्रीले आफैं लगेज कारमा राखिन्
काठमाडौं। न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न दुई दिने भ्रमणका क्रममा अष्ट्रेलिया पुगेकी छन्। त्यसक्रममा विमानबाट ओर्लिएपछि आफ्नो लगेज आफैं उठाएर कारमा राख्दै गरेका तस्वीर यतिबेला इन्टरनेटमा चर्चित भएका छन्।

सिड्नीस्थित विमानस्थलमा उनी विमानबाट एक्लै ओर्लंदै गरेको र पछि आफ्नो लगेज आफैं कारमा राख्दै गर्दा एएफपीले खिचेका तस्वीरहरु इन्टरनेटमा चर्चित भएका हुन्।

न्यूजिल्याण्डमा पछिल्लो १५० वर्षको अवधिमा उनी देशमै सबैभन्दा कान्छो उमेरमा प्रधानमन्त्री भएकी हुन्। २६ जुलाई १९८० मा जन्मिएकी उनी ३७ वर्षको उमेरमा सन् २०१७ मा प्रधानमन्त्री चुनिएकी थिइन्।

१ अगस्त २०१७ मा लेबर पार्टीको नेतृत्वमा पुगेकी उनी त्यसको दुई महिनामै देशकै सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी थिइन्। उनी न्यूजिल्याण्डकी ४०औं प्रधानमन्त्री हुन्।

अष्ट्रेलिया भ्रमणका क्रममा उनले आफ्ना समकक्षी स्कट मोरिसनसँग भेटवार्ता गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्