काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही दिनयता देखापरेका राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न आज बिहान बालुवाटारस्थित निवासमा पुगेका कोइरालाले परिस्थिति गम्भीर देखिएको भन्दै यस्तो आग्रह गरेका हुन्। “अहिले जे घटनाहरु भइरहेका छन्, यसमा तपाईं गम्भीर भइदिनुस् भनें”, डा. कोइरालाले देखापढीसँग भने, “प्रधानमन्त्रीज्यूले म पछिल्ला घटनाक्रमको सत्यतथ्य बुझ्न लागिरहेको छु भन्नुभो।”

कोइराला पार्टीको कामका सिलसिलामा काठमाडौंबाहिर थिए। “प्रधानमन्त्रीज्यूले मलाई भेट्न खोज्नुभएको रहेछ, त्यही भएर म हिजो साँझ काठमाडौं पुगें”, उनले भने, “आज बिहान उहाँलाई भेटेर अहिले विराटनगर आइसकें।”

प्रधानमन्त्री ओलीले पछिल्ला घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा के हो र देशको परिस्थिति कस्तो बन्दैछ भनेर आफूसँग जान्न चाहेको डा. कोइरालाले बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १४ फागुनको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि नेकपाभित्र गम्भीर मतभेद पैदा भएको छ।

“प्रधानमन्त्रीज्यूले यसबारे पनि तपाईंको धारणा के छ भनेर सोध्नुभो”, डा. कोइरालाले भने, “मैले चाहिँ व्यक्ति कसलाई राष्ट्रिय सभामा पठाउने भनेर सरकारले निर्णय गर्ने विषय हो, तर यौटा व्यक्तिको लागि संविधान संशोधन नगर्नुस्, यसले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्छ भनें। उहाँको पनि त्यही धारणा पाएँ।”

संविधान संशोधनको विषयलाई लिएर प्रधानमन्त्री ओली निकै गम्भीर देखिएको डा. कोइरालाले बताए।

“संविधान संशोधन गर्नुपर्ने अवस्था आएमा प्रमुख प्रतिपक्षको सहयोग चाहिन्छ भनेर पनि होला, उहाँ निकै गम्भीर देखिनुहुन्थ्यो”, उनले भने, “कुराकानीका क्रममा उहाँ आत्मविश्वासी देखिनुहुन्थ्यो, तर आफ्नै पार्टीभित्र परेको अप्ठेरो उहाँमा प्रष्ट देखिन्थ्यो।”

पढ्नुहोस्:

प्रधानमन्त्री ओली र कांग्रेस नेता डा. कोइरालाबीच बालुवाटारमा भेटघाट

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही दिनयता देखापरेका राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न आज बिहान बालुवाटारस्थित निवासमा पुगेका कोइरालाले परिस्थिति गम्भीर देखिएको भन्दै यस्तो आग्रह गरेका हुन्। “अहिले जे घटनाहरु भइरहेका छन्, यसमा तपाईं गम्भीर भइदिनुस् भनें”, डा. कोइरालाले देखापढीसँग भने, “प्रधानमन्त्रीज्यूले म पछिल्ला घटनाक्रमको सत्यतथ्य बुझ्न लागिरहेको छु भन्नुभो।”

कोइराला पार्टीको कामका सिलसिलामा काठमाडौंबाहिर थिए। “प्रधानमन्त्रीज्यूले मलाई भेट्न खोज्नुभएको रहेछ, त्यही भएर म हिजो साँझ काठमाडौं पुगें”, उनले भने, “आज बिहान उहाँलाई भेटेर अहिले विराटनगर आइसकें।”

प्रधानमन्त्री ओलीले पछिल्ला घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा के हो र देशको परिस्थिति कस्तो बन्दैछ भनेर आफूसँग जान्न चाहेको डा. कोइरालाले बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १४ फागुनको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि नेकपाभित्र गम्भीर मतभेद पैदा भएको छ।

“प्रधानमन्त्रीज्यूले यसबारे पनि तपाईंको धारणा के छ भनेर सोध्नुभो”, डा. कोइरालाले भने, “मैले चाहिँ व्यक्ति कसलाई राष्ट्रिय सभामा पठाउने भनेर सरकारले निर्णय गर्ने विषय हो, तर यौटा व्यक्तिको लागि संविधान संशोधन नगर्नुस्, यसले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्छ भनें। उहाँको पनि त्यही धारणा पाएँ।”

संविधान संशोधनको विषयलाई लिएर प्रधानमन्त्री ओली निकै गम्भीर देखिएको डा. कोइरालाले बताए।

“संविधान संशोधन गर्नुपर्ने अवस्था आएमा प्रमुख प्रतिपक्षको सहयोग चाहिन्छ भनेर पनि होला, उहाँ निकै गम्भीर देखिनुहुन्थ्यो”, उनले भने, “कुराकानीका क्रममा उहाँ आत्मविश्वासी देखिनुहुन्थ्यो, तर आफ्नै पार्टीभित्र परेको अप्ठेरो उहाँमा प्रष्ट देखिन्थ्यो।”

पढ्नुहोस्:

प्रधानमन्त्री ओली र कांग्रेस नेता डा. कोइरालाबीच बालुवाटारमा भेटघाट

"> प्रधानमन्त्रीलाई भेटेर डा. शेखरले भने- ‘पछिल्ला घटनाक्रमलाई गम्भीरतापूर्वक लिनुस्’: Dekhapadhi
प्रधानमन्त्रीलाई भेटेर डा. शेखरले भने- ‘पछिल्ला घटनाक्रमलाई गम्भीरतापूर्वक लिनुस्’
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही दिनयता देखापरेका राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न आज बिहान बालुवाटारस्थित निवासमा पुगेका कोइरालाले परिस्थिति गम्भीर देखिएको भन्दै यस्तो आग्रह गरेका हुन्। “अहिले जे घटनाहरु भइरहेका छन्, यसमा तपाईं गम्भीर भइदिनुस् भनें”, डा. कोइरालाले देखापढीसँग भने, “प्रधानमन्त्रीज्यूले म पछिल्ला घटनाक्रमको सत्यतथ्य बुझ्न लागिरहेको छु भन्नुभो।”

कोइराला पार्टीको कामका सिलसिलामा काठमाडौंबाहिर थिए। “प्रधानमन्त्रीज्यूले मलाई भेट्न खोज्नुभएको रहेछ, त्यही भएर म हिजो साँझ काठमाडौं पुगें”, उनले भने, “आज बिहान उहाँलाई भेटेर अहिले विराटनगर आइसकें।”

प्रधानमन्त्री ओलीले पछिल्ला घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा के हो र देशको परिस्थिति कस्तो बन्दैछ भनेर आफूसँग जान्न चाहेको डा. कोइरालाले बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १४ फागुनको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि नेकपाभित्र गम्भीर मतभेद पैदा भएको छ।

“प्रधानमन्त्रीज्यूले यसबारे पनि तपाईंको धारणा के छ भनेर सोध्नुभो”, डा. कोइरालाले भने, “मैले चाहिँ व्यक्ति कसलाई राष्ट्रिय सभामा पठाउने भनेर सरकारले निर्णय गर्ने विषय हो, तर यौटा व्यक्तिको लागि संविधान संशोधन नगर्नुस्, यसले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्छ भनें। उहाँको पनि त्यही धारणा पाएँ।”

संविधान संशोधनको विषयलाई लिएर प्रधानमन्त्री ओली निकै गम्भीर देखिएको डा. कोइरालाले बताए।

“संविधान संशोधन गर्नुपर्ने अवस्था आएमा प्रमुख प्रतिपक्षको सहयोग चाहिन्छ भनेर पनि होला, उहाँ निकै गम्भीर देखिनुहुन्थ्यो”, उनले भने, “कुराकानीका क्रममा उहाँ आत्मविश्वासी देखिनुहुन्थ्यो, तर आफ्नै पार्टीभित्र परेको अप्ठेरो उहाँमा प्रष्ट देखिन्थ्यो।”

पढ्नुहोस्:

प्रधानमन्त्री ओली र कांग्रेस नेता डा. कोइरालाबीच बालुवाटारमा भेटघाट

प्रतिक्रिया दिनुहोस्