काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा मृत्यु भएकाको संख्या ३२ पुगेको छ। 

चारदिनदेखि दिल्लीको उत्तरपूर्वी क्षेत्रमा जारी हिंसामा सयभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्। 

दिल्लीमा जारी हिंसाप्रति संयुक्त राष्ट्र संघले दुख व्यक्त गरेको छ। राष्ट्र संघका महासचिवका प्रवक्ता स्टीफन डुजारिकले भने, “भारतको राजधानीमा भइरहेको हिंसा दुःखद छ, सबैलाई संयमता अपनाउन र हिंसाबाट बच्न जरूरी छ।”

यसअघि संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्च आयोगले भारत सरकारले ल्याएको नागरिकता संशोधन कानून विभेदपूर्ण रहेको बताएको थियो। नागरिकता संशोधन कानूनका समर्थक र विरोधीहरूबीच टकराव हुँदा दिल्लीमा हिंसा फैलिएको हो।

" /> काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा मृत्यु भएकाको संख्या ३२ पुगेको छ। 

चारदिनदेखि दिल्लीको उत्तरपूर्वी क्षेत्रमा जारी हिंसामा सयभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्। 

दिल्लीमा जारी हिंसाप्रति संयुक्त राष्ट्र संघले दुख व्यक्त गरेको छ। राष्ट्र संघका महासचिवका प्रवक्ता स्टीफन डुजारिकले भने, “भारतको राजधानीमा भइरहेको हिंसा दुःखद छ, सबैलाई संयमता अपनाउन र हिंसाबाट बच्न जरूरी छ।”

यसअघि संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्च आयोगले भारत सरकारले ल्याएको नागरिकता संशोधन कानून विभेदपूर्ण रहेको बताएको थियो। नागरिकता संशोधन कानूनका समर्थक र विरोधीहरूबीच टकराव हुँदा दिल्लीमा हिंसा फैलिएको हो।

"> दिल्ली दंगामा मृत्यु भएकाको संख्या ३२ पुग्यो,  राष्ट्र संघद्वारा चासो व्यक्त : Dekhapadhi
दिल्ली दंगामा मृत्यु भएकाको संख्या ३२ पुग्यो,  राष्ट्र संघद्वारा चासो व्यक्त  <p style="text-align:justify">काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा मृत्यु भएकाको संख्या ३२ पुगेको छ।&nbsp;</p> <p style="text-align:justify">चारदिनदेखि दिल्लीको उत्तरपूर्वी क्षेत्रमा जारी हिंसामा सयभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्।&nbsp;</p> <p style="text-align:justify">दिल्लीमा जारी हिंसाप्रति संयुक्त राष्ट्र संघले दुख व्यक्त गरेको छ। राष्ट्र संघका महासचिवका प्रवक्ता स्टीफन डुजारिकले भने, &ldquo;भारतको राजधानीमा भइरहेको हिंसा दुःखद छ, सबैलाई संयमता अपनाउन र हिंसाबाट बच्न जरूरी छ।&rdquo;</p> <p style="text-align:justify">यसअघि संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्च आयोगले भारत सरकारले ल्याएको नागरिकता संशोधन कानून विभेदपूर्ण रहेको बताएको थियो। नागरिकता संशोधन कानूनका समर्थक र विरोधीहरूबीच टकराव हुँदा दिल्लीमा हिंसा फैलिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्