काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले कास्की जिल्लाको पोखरामा बहालवाला तथा भुपू सैनिक र आश्रित परिवारहरूको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० श्यैया क्षमताको सैनिक अस्पतालको उद्घाटन गरेका छन्।

१५ मंसिर २०७४ बाट निर्माण शुरू भएको अस्पताल आजदेखि सञ्चालनमा आएको हो।

अस्पतालमा जनरल ओपीडी, मेडिकल ओपीडी, डेन्टल, प्याथोलोजी, ईएनटी, गाईनो, फार्मेसी, रेडियोलोजी र माइनर ओटीलगायतका सेवा सञ्चालन गरिएको छ।
 

" /> काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले कास्की जिल्लाको पोखरामा बहालवाला तथा भुपू सैनिक र आश्रित परिवारहरूको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० श्यैया क्षमताको सैनिक अस्पतालको उद्घाटन गरेका छन्।

१५ मंसिर २०७४ बाट निर्माण शुरू भएको अस्पताल आजदेखि सञ्चालनमा आएको हो।

अस्पतालमा जनरल ओपीडी, मेडिकल ओपीडी, डेन्टल, प्याथोलोजी, ईएनटी, गाईनो, फार्मेसी, रेडियोलोजी र माइनर ओटीलगायतका सेवा सञ्चालन गरिएको छ।
 

"> पोखरामा निर्मित सैनिक अस्पतालको उद्घाटन: Dekhapadhi
पोखरामा निर्मित सैनिक अस्पतालको उद्घाटन <p style="text-align:justify">काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले कास्की जिल्लाको पोखरामा बहालवाला तथा भुपू सैनिक र आश्रित परिवारहरूको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० श्यैया क्षमताको सैनिक अस्पतालको उद्घाटन गरेका छन्।</p> <p style="text-align:justify">१५ मंसिर २०७४ बाट निर्माण शुरू भएको अस्पताल आजदेखि सञ्चालनमा आएको हो।</p> <p style="text-align:justify">अस्पतालमा जनरल ओपीडी, मेडिकल ओपीडी, डेन्टल, प्याथोलोजी, ईएनटी, गाईनो, फार्मेसी, रेडियोलोजी र माइनर ओटीलगायतका सेवा सञ्चालन गरिएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्