काठमाडौं। रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
अख्तियारले उनीहरूलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई आज निर्देशन दिएको हो। उनीहरूले सुन नियन्त्रणमा लिएर आपसमा बाँडीचुडी खाएको अख्तियारले उल्लेख गरेको छ।
सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउदै गरेको ना.६ ख. ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा ११ फागुनमा चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको आरोपपछि उनीहरूलाई निलम्बन गर्न अख्तियारले निर्देशन दिएको हो।
चेकजाँचका क्रममा बरामद भएको सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाएको विषयमा अनुसन्धान भइरहेकाले निलम्बन गर्न भनेको अख्तियारले बताएकाे छ।
आयोगले उक्त प्रहरी चौकीमा कार्यरत प्रहरी निरीक्षक नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, प्रहरी हवल्दार पुरुषोत्तम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ, प्रहरी जवान शिव नारायण चौधरी, प्रहरी जवान युवराज खरेल, प्रहरी जवान भविलाल रुम्बा लामा, प्रहरी जवान रामचन्द्र विक, प्रहरी जवान रिता चौधरी, प्रहरी जवान मनोज आले, प्रहरी जवान छेक्यु डोल्मा मोक्तान, प्रहरी जवान तारा बहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरीबहादुर श्रेष्ठसमेत १६ जनालाई निलम्बन गर्न निर्देशन गरेको हो।
उक्त कार्यमा संलग्न व्यक्तिहरू पदमा बहाल रहिरहँदा आफ्नो विरुद्दको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउन सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम उनीहरू कार्यरत रहेको पदबाट निलम्बन गर्न निर्देशन दिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
" /> काठमाडौं। रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
अख्तियारले उनीहरूलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई आज निर्देशन दिएको हो। उनीहरूले सुन नियन्त्रणमा लिएर आपसमा बाँडीचुडी खाएको अख्तियारले उल्लेख गरेको छ।
सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउदै गरेको ना.६ ख. ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा ११ फागुनमा चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको आरोपपछि उनीहरूलाई निलम्बन गर्न अख्तियारले निर्देशन दिएको हो।
चेकजाँचका क्रममा बरामद भएको सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाएको विषयमा अनुसन्धान भइरहेकाले निलम्बन गर्न भनेको अख्तियारले बताएकाे छ।
आयोगले उक्त प्रहरी चौकीमा कार्यरत प्रहरी निरीक्षक नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, प्रहरी हवल्दार पुरुषोत्तम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ, प्रहरी जवान शिव नारायण चौधरी, प्रहरी जवान युवराज खरेल, प्रहरी जवान भविलाल रुम्बा लामा, प्रहरी जवान रामचन्द्र विक, प्रहरी जवान रिता चौधरी, प्रहरी जवान मनोज आले, प्रहरी जवान छेक्यु डोल्मा मोक्तान, प्रहरी जवान तारा बहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरीबहादुर श्रेष्ठसमेत १६ जनालाई निलम्बन गर्न निर्देशन गरेको हो।
उक्त कार्यमा संलग्न व्यक्तिहरू पदमा बहाल रहिरहँदा आफ्नो विरुद्दको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउन सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम उनीहरू कार्यरत रहेको पदबाट निलम्बन गर्न निर्देशन दिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
"> रसुवाको टिमुरे सीमा चौकीका इन्स्पेक्टरसहित सबै १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन: Dekhapadhi
रसुवाको टिमुरे सीमा चौकीका इन्स्पेक्टरसहित सबै १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन
काठमाडौं। रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
अख्तियारले उनीहरूलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई आज निर्देशन दिएको हो। उनीहरूले सुन नियन्त्रणमा लिएर आपसमा बाँडीचुडी खाएको अख्तियारले उल्लेख गरेको छ।
सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउदै गरेको ना.६ ख. ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा ११ फागुनमा चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको आरोपपछि उनीहरूलाई निलम्बन गर्न अख्तियारले निर्देशन दिएको हो।
चेकजाँचका क्रममा बरामद भएको सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाएको विषयमा अनुसन्धान भइरहेकाले निलम्बन गर्न भनेको अख्तियारले बताएकाे छ।
आयोगले उक्त प्रहरी चौकीमा कार्यरत प्रहरी निरीक्षक नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, प्रहरी हवल्दार पुरुषोत्तम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ, प्रहरी जवान शिव नारायण चौधरी, प्रहरी जवान युवराज खरेल, प्रहरी जवान भविलाल रुम्बा लामा, प्रहरी जवान रामचन्द्र विक, प्रहरी जवान रिता चौधरी, प्रहरी जवान मनोज आले, प्रहरी जवान छेक्यु डोल्मा मोक्तान, प्रहरी जवान तारा बहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरीबहादुर श्रेष्ठसमेत १६ जनालाई निलम्बन गर्न निर्देशन गरेको हो।
प्रतिक्रिया दिनुहोस्