कैलाली। राष्ट्रपति विद्यादेवी भण्डारीले असल साहित्य सिर्जनामा साहित्यकार क्रियाशील हुनुपर्ने बताएकी छन्।

धनगढीमा आजबाट शुरू भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “साहित्यले विकृतिलाई औंल्याउँदै समाजमा नैतिकता स्थापित गराउने भएकाले असल साहित्य सिर्जना गर्नुपर्छ।”

साहित्य समसामयिक समाजको ऐना भएको उनको भनाइ छ। “भाषा, साहित्यले भावनात्मक एकता प्रवर्द्धन गर्छ”, राष्ट्रपति भण्डारीले भनिन्, “यसका लागि शिक्षण संस्थाहरूलाई सुदृढ तुल्याउनुपर्ने महसुस गरेको छु।”

उनले नेपाली भाषा विश्वमा उन्नत भाषाको रूपमा स्थाािपत हुँदै गएको बताइन्।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।

" /> कैलाली। राष्ट्रपति विद्यादेवी भण्डारीले असल साहित्य सिर्जनामा साहित्यकार क्रियाशील हुनुपर्ने बताएकी छन्।

धनगढीमा आजबाट शुरू भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “साहित्यले विकृतिलाई औंल्याउँदै समाजमा नैतिकता स्थापित गराउने भएकाले असल साहित्य सिर्जना गर्नुपर्छ।”

साहित्य समसामयिक समाजको ऐना भएको उनको भनाइ छ। “भाषा, साहित्यले भावनात्मक एकता प्रवर्द्धन गर्छ”, राष्ट्रपति भण्डारीले भनिन्, “यसका लागि शिक्षण संस्थाहरूलाई सुदृढ तुल्याउनुपर्ने महसुस गरेको छु।”

उनले नेपाली भाषा विश्वमा उन्नत भाषाको रूपमा स्थाािपत हुँदै गएको बताइन्।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।

"> असल साहित्य सिर्जनामा साहित्यकार क्रियाशील हुनुपर्छः राष्ट्रपति: Dekhapadhi
असल साहित्य सिर्जनामा साहित्यकार क्रियाशील हुनुपर्छः राष्ट्रपति
कैलाली। राष्ट्रपति विद्यादेवी भण्डारीले असल साहित्य सिर्जनामा साहित्यकार क्रियाशील हुनुपर्ने बताएकी छन्।

धनगढीमा आजबाट शुरू भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “साहित्यले विकृतिलाई औंल्याउँदै समाजमा नैतिकता स्थापित गराउने भएकाले असल साहित्य सिर्जना गर्नुपर्छ।”

साहित्य समसामयिक समाजको ऐना भएको उनको भनाइ छ। “भाषा, साहित्यले भावनात्मक एकता प्रवर्द्धन गर्छ”, राष्ट्रपति भण्डारीले भनिन्, “यसका लागि शिक्षण संस्थाहरूलाई सुदृढ तुल्याउनुपर्ने महसुस गरेको छु।”

उनले नेपाली भाषा विश्वमा उन्नत भाषाको रूपमा स्थाािपत हुँदै गएको बताइन्।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्