कैलाली। धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आजबाट शुरू भएकाे छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजकाे आयाेजनामा भएकाे महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन्।

२० फागुनसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयहरूका सत्रहरू हुनेछन्।

महाेत्सवमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, उद्योगमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद् भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायत नेताहरू राजनीति, विकासलगायत विषयका वक्ताका रूपमा रहनेछन्।

सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङ, प्रा.डा. वासुदेव त्रिपाठी, डा. विष्णुविभु घिमिरे, मनु मञ्जिलले काव्य सभामा वक्ता रहने आयोजकले जनाएको छ। चामलिङले 'स्वाभिमानी जातिका स्वाभिमानी पाइला' विषयको बहसमा भाग लिनेछन्।

" /> कैलाली। धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आजबाट शुरू भएकाे छ।

"> धनगढीमा विश्व नेपाली साहित्य महोत्सव शुरू: Dekhapadhi
धनगढीमा विश्व नेपाली साहित्य महोत्सव शुरू
कैलाली। धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आजबाट शुरू भएकाे छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजकाे आयाेजनामा भएकाे महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन्।

२० फागुनसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयहरूका सत्रहरू हुनेछन्।

महाेत्सवमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, उद्योगमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद् भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायत नेताहरू राजनीति, विकासलगायत विषयका वक्ताका रूपमा रहनेछन्।

सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङ, प्रा.डा. वासुदेव त्रिपाठी, डा. विष्णुविभु घिमिरे, मनु मञ्जिलले काव्य सभामा वक्ता रहने आयोजकले जनाएको छ। चामलिङले 'स्वाभिमानी जातिका स्वाभिमानी पाइला' विषयको बहसमा भाग लिनेछन्।

प्रतिक्रिया दिनुहोस्