काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडिओको सत्य÷तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरूले मन्त्री संलग्न भएको भनिएको घटना लगायतका पछिल्ला घटनाबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

सांसद राजेन्द्रकुमार केसीले आफ्ना कामको जस लिन लामो समय लिन सक्ने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको अडिओ सामाग्रीका बारेमा जवाफदेही नभएको भन्दै आक्रोश पोखे।

“आफ्ना जस लिन २ ÷२ घण्टा रोष्टम कब्जा गर्ने प्रधानमन्त्री जी आज यत्रो ठूलो काण्डै काण्ड मच्चिदा उहाँले जवाफ दिनु पर्ने कि नपर्ने ?”, केसीले भने।

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पूर्वसञ्चारमन्त्री  बाँस्कोटा र बिजय मिश्रबीच ७० करोडको भ्रष्टाचार सम्बन्धी अडिओ टेप सार्वजनिक भएको धेरै दिन भइसक्दा पनि सरकारले सदनलाई स्पष्ट नभनेको भन्दै यसबारे सत्य÷तथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।

सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परेको भन्दै उडान सुचारू गराउन सरकारको ध्यानाकर्षण गराइन्। उनले जन्मदिन मनाउन हेलिकप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएका हुम्लाका जनताको माया लागेन ? भनि प्रश्न गरिन्।

त्यसैगरी, शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक र क्षेत्रगत विषयमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सांसद बिमला नेपालीले आफ्ना संसदीय दलका नेता शेर बहादुर देउवाले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक लगायत भुभागलाई तत्काल नेपालको नक्सामा पार्न सरकारलाई दिएको ऐक्यवता कार्यान्वयन हुन नसकेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्।

“महिला उपसभामुख हुने कारणले नै उपसभामुख चयनमा सदन बेखबर भएर बसेको हो” ?- सांसद मीना पाण्डे।

सांसद मिनबहादुर विश्वकर्माले तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित श्रीकृष्ण विडारीको घरमा डेरा गरि बस्ने कैलाली धनगढी निवासी  दिपा नेपालीलाई दलित समुदायकी भएको थाहा पाएपछि डेरा खाली गर्न भनी यातना दिने गरेको भन्दै संविधानको धारा २४ र जातिय भेदभाव र छुवाछुत कसूर सजाय ऐन अनुसार कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद भवानी प्रसाद खापुङले कालाबजारी, कमिसनखोर, तस्कर, हत्यारा र भ्रष्ट्राचारीहरूले धमिराले आए जस्तो मुलुकलाई भित्र भित्र खोक्रो बनाइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

सांसद महेश्वरजंग गहतराजले बाँकेको राप्ती सोनारी र नरेन्द्रपुर गाउँपालिकाको विद्युतिकरणको लागि ग्रामीण विद्युतिकरणको ठेक्का पाएको श्री उस्मा गौरी पार्वति जेभिले ४६ लाख मोबिलाइजेसन रकम लिएर पनि हालसम्म काम शुरू नगरेको भन्दै उक्त कम्पनीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गरे।

सांसद मीना पाण्डेले उपसभामुख चयनमा भइरहेको ढिलाईप्रति सभामुख र सरकारको ध्यानाकर्षण गराइन्। उनले महिला उपसभामुख हुने कारणले नै उपसभामुख चयनमा सदन बेखबर भएर बसेको हो ? भनी प्रश्न गरिन्।

सांसद मोहन बाँनियाले सडक देखि सदनसम्म भ्रष्टाचारको विषयले चर्चा पाएको भन्दै भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले आग्रह पूर्वाग्रह नगर्ने र कारबाहीका लागि खुट्टा नकमाउने भन्दै सरकारको बचाउ गरे।

“मधेशमा अब विजनेस/व्यापार गर्ने हो कि होइन ?  यो सरकारको नीति के हो म बुझ्न चाहन्छु”-सांसद लक्ष्मणलाल कर्ण।

सांसद यज्ञराज सुनुवारले १३ फागुनको बैठकमा ५८ जना मात्रै सांसद भएकाले र कोरम नपुगेका कारण बैठक स्थगित गर्नुपरेको उल्लेख गर्दे कुन दलको कुन कुन सांसद शुरूदेखि अन्तिमसम्म बसेको वा नबसेको बारे फेहरिस्त राख्न सचिवालयको ध्यानाकर्षण गराए।

सांसद राजबहादुर बुढा क्षेत्रीले काठमाडौंको सवारी जामको सही व्यवस्थापन गर्न सरकारकोे ध्यानाकर्षण गराए। “काठमाडौंका सडकहरूमा गाडीको जाम र गाडी भित्र मान्छेको जाम,  दुवै तिर जाम नहुनुपर्ने हो यो विरोधाभाष कसरी भयो यसमा सरकारको ध्यान जाओस्।”

सांसद लक्ष्मणलाल कर्णले विभिन्न किसिमका चेकजाँचले मधेशको व्यापार संकटमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

“मधेशमा अब विजनेस/व्यापार गर्ने हो कि होइन ?  यो सरकारको नीति के हो म बुझ्न चाहन्छु”, उनले भने, “मधेशको बोर्डरमा केही सामान लग्यो भने बीचमै समातिन्छ। भैंसीको व्यापार गर्न पनि दिइँदैन। हुँदा हुँदै आलु पनि इण्डियन हो भनेर समाति राखेको छ।”

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडिओको सत्य÷तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

"> पूर्वसञ्चारमन्त्रीको अडिओबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग: Dekhapadhi
पूर्वसञ्चारमन्त्रीको अडिओबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

प्रतिक्रिया दिनुहोस्