काठमाडौं। पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले आफ्नै नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरु गर्न लागेका छन्। यसको औपचारिक शुरूआत १५ फागुनमा काठमाडौंबाट हुँदैछ।

यो राजनीतिक दल खोल्ने अभियान हो या अरु केही भन्ने चाहिँ खरेलले खुलाएनन्।

“देशलाई सुशासन चाहिएको छ, त्यसकै लागि हामीले यो अभियान शुरु गर्न लागेका हौं”, खरेलले देखापढीसँग भने।

उनले अभियानको औपचारिक शुरूआत पश्चात त्यसबाट प्राप्त सल्लाह-सुझावका आधारमा अघि बढ्ने जानकारी दिए। मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति हटाउँदै नेपाली नागरिकलाई जागरूक बनाउन अभियान थालिएको पनि उनले बताए।

खरेल प्रहरी सेवामा रहँदा चर्चामा रहेका उच्च अधिकृत हुन्। सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक बनाएपछि उनले असन्तुष्टि जनाउँदै डीआईजी पदबाटै राजीनामा दिएका थिए।

" /> काठमाडौं। पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले आफ्नै नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरु गर्न लागेका छन्। यसको औपचारिक शुरूआत १५ फागुनमा काठमाडौंबाट हुँदैछ।

यो राजनीतिक दल खोल्ने अभियान हो या अरु केही भन्ने चाहिँ खरेलले खुलाएनन्।

“देशलाई सुशासन चाहिएको छ, त्यसकै लागि हामीले यो अभियान शुरु गर्न लागेका हौं”, खरेलले देखापढीसँग भने।

उनले अभियानको औपचारिक शुरूआत पश्चात त्यसबाट प्राप्त सल्लाह-सुझावका आधारमा अघि बढ्ने जानकारी दिए। मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति हटाउँदै नेपाली नागरिकलाई जागरूक बनाउन अभियान थालिएको पनि उनले बताए।

खरेल प्रहरी सेवामा रहँदा चर्चामा रहेका उच्च अधिकृत हुन्। सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक बनाएपछि उनले असन्तुष्टि जनाउँदै डीआईजी पदबाटै राजीनामा दिएका थिए।

">  ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान थाल्दै रमेश खरेल: Dekhapadhi
‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान थाल्दै रमेश खरेल
काठमाडौं। पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले आफ्नै नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरु गर्न लागेका छन्। यसको औपचारिक शुरूआत १५ फागुनमा काठमाडौंबाट हुँदैछ।

यो राजनीतिक दल खोल्ने अभियान हो या अरु केही भन्ने चाहिँ खरेलले खुलाएनन्।

“देशलाई सुशासन चाहिएको छ, त्यसकै लागि हामीले यो अभियान शुरु गर्न लागेका हौं”, खरेलले देखापढीसँग भने।

उनले अभियानको औपचारिक शुरूआत पश्चात त्यसबाट प्राप्त सल्लाह-सुझावका आधारमा अघि बढ्ने जानकारी दिए। मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति हटाउँदै नेपाली नागरिकलाई जागरूक बनाउन अभियान थालिएको पनि उनले बताए।

खरेल प्रहरी सेवामा रहँदा चर्चामा रहेका उच्च अधिकृत हुन्। सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक बनाएपछि उनले असन्तुष्टि जनाउँदै डीआईजी पदबाटै राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्